सात वटा अस्पताल पुर्‍याउँदा पनि उपचार नपाएपछि गर्भवतीको ज्यान गयो !

काठमाडौँ – उपचार नपाउँदा मोरङमा एक गर्भवतीको ज्यान गएको छ। सात वटा अस्पताल पुर्‍याउँदा पनि उपचार नपाएका कारण लडेर घाइते भएकी मोरङकी एक गर्भवती महिलाको ज्यान गएको हो। ज्यान गुमाउनेमा …

Read More

भा-ङको औद्योगिक उत्पादन गर्ने पाकिस्तानको निर्णय !

इस्लामाबाद – पाकिस्तानले भा-ङको औद्योगिक उत्पादनलाई अनुमति दिने योजनालाई सार्वजनिक गरेको छ । सरकारको यो योजनासँगै इस्लामिक गणतान्त्रिक मुलुकका किसान र व्यवसायीहरूले आकर्षक विश्वव्यापी भाङ बजारमा रहेको मागलाई सम्बोधन गर्न …

Read More

ललितपुरमा शुक्रवार कर्फ्यु

ललितपुर – ललितपुरमा शुक्रवार दिनभर कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरपालिका रिङरोडभित्र शुक्रबार कर्फ्यू आदेश जारी गरेको हो । बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश …

Read More

हिमालयले सार्वजनिक गर्यो नियमित उडानको भाडादर ! कुन देशको कति ? [मूल्य सूची सहित]

काठमाडौँ – नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फिर्ता ल्याउन उद्धार उडानको लागि सरकारद्वारा स्वीकृत भाडादर लागू हुने कम्पनीले …

Read More

बामदेव बाहेकका यी ४ हरुवा नेता, जसलाई नेकपाले राष्ट्रियसभा सदस्य बनायो !

काठमाडौँ – गत निर्वाचनमा पराजित भएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा जाने पक्का भएको छ। फागुन महिनामै पार्टीले गौतमलाई राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा नियुक्त गर्न सिफारिश …

Read More

चुनाव हारेकालाई राष्ट्रिय सभामा लैजाने नेकपालाई बाबुरामले भने – ‘यस्ता पनि कम्युनिष्ट’

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन लागिएको विषय प्रति कडा टिप्पणी गरेका छन्। निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका …

Read More

दक्षिण कोरियामा पहिलो पटक नेपालीमा कोरोना देखियो !

सउल, दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८ नेपालीमा सङ्क्रमण पुष्टि भएको दक्षिण कोरियाको सरुवा …

Read More

वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिययसभामा लैजाने निर्णय गरेको छ। बिहिबार बसेको नेकपाको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिययसभामा लैजाने निर्णय गरेको हो। यसअघि फागुन १४ …

Read More

मलामी गएका एकै घरका १५ जनामा कोरोना देखियो !

काठमाडौँ – उपचारका क्रममा ज्यान गुमाएका एक व्यक्तिको मलामी गएका एकै घरका १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका-३ चैनपुरवास्थित एकै घरका १५ जनामा कोरोना संक्रमण पुष्टि …

Read More

भक्तपुरमा १० कोरोना सङ्क्रमितको मृत्यु !

भक्तपुर – मिर्गौला रोगबाट पीडित एक महिलाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–६ दुवाफल्चाकी ४० वर्षीया महिलाको पाटन अस्पतालमा उपचारकै क्रममा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय …

Read More