यो वा त्यो नभनी सबै पत्रकारलाई समाचार उपलब्ध गराउने मुग्लिनका साझा पत्रकार रोहिणी …

चितवन – राजधानी भित्रिने र बाहिरिने सवारीका यात्रुले खाना खाने ठाउँले चिनिएको मुग्लिन बजारमा दुई दशकभन्दा बढी समयदेखि साझा पत्रकारका रुपमा चिनिनुहुन्छ रोहिणी त्रिपाठी । उहाँले चितवनलगायत छिमेकी जिल्ला र …

Read More

सुनको मूल्यले बनायो नयाँ रेकर्ड ![मूल्य सहित]

काठमाडौँ – बुधबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ। एकै दिन प्रतितोला १ हजार ३ सय रुपैंयाले बढेसँगै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो। मंगलबार प्रतितोला ९२ हजार ७ …

Read More

मंसिरमा एकता महाधिवेशन गर्ने सर्वसम्मतनिर्णय भइसकेको खुलासा !

काठमाडौं : शीर्ष तहमा देखिएको विवाद समाधानका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पछिल्लो सचिवालय बैठकले आगामी मङ्सिरमा एकताको महाधिवेशन गर्नेबारे सर्वसम्मत निर्णय गरेको खुलेको छ। नेकपाको जारी चौथो …

Read More

“राष्ट्रपतिको भूमिका लाजमर्दो, ओलीको ‘रबरस्ट्याम्प’ बनिन्”

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रदीप गिरीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवादमा राष्ट्रपतिले देखाइरहेको चासो ठीक नरहेको बताएका छन्। एक निजि टेलिभिजनसँग कुराकानी गर्नेक्रममा वर्तमान विद्यादेवी भण्डारी पार्टी एकता …

Read More

राष्ट्रपतिको पार्टी मोह देखेर कमल थापाले भने – ‘अब राजसंस्था सहितको लोकतन्त्र उपयुक्त हुन्छ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था सहितको लोकतन्त्र उपयुक्त हुने कुरामा राप्रपा स्पष्ट रहेको बताएका छन्। मंगलबार एक ट्वीट गर्दै उनले नेपालको भूराजनीतिक अवस्था र सामाजिक …

Read More

नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो …

Read More

एक हजारको नयाँ नोटमा राम लक्ष्मण हात्तीको चित्र हुने !

काठमाडौँ – नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको रु १००० को नयाँ नोट निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत नयाँ नोट निष्कासन …

Read More

विपद्का घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ – मुलुकमा मनसुनजन्य विपद्मा परेर घाइते भएकाहरुको उपचार सरकारले गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज …

Read More

लकडाउनको अन्त्य: अब के-के कहिलेबाट खुल्छन्, के-के खुल्दैनन् ? [विस्तृतमा]

काठमाडौँ, कोभिड १९ को संक्रमण रोक्न चैत ११ देखि लागू गरेको बन्दाबन्दीलाई झण्डै चार महिनापछि आज रातिदेखि लागू हुने गरी विधिवत् रुपमा अन्त्य गरेसँगै सरकारले अधिकांश सेवा सञ्चालन गर्ने निर्णय …

Read More

खुल्यो लकडाउन: पर्सिबाट छोटो दूरीका सवारीसाधन चल्ने !

काठमाडौँ,  यात्रु र मजदूरका लागि आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था गर्दै बिहीबारदेखि देशभर सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेका छन् । सरकारले लागू गरेको बन्दाबन्दी बुधबार सम्मका …

Read More