जम्बु र भोटेकोशी बाढीः मृत्यु हुनेको सनाखत ![नामावली सहित]

चौतारा – गए राति अविरल वर्षासँगै ठाडो खोलामा आएको बाढीबाट जम्बु, खागदल र बुलकोटेमा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बाह्रबीसे नगरपालिका –५ जम्बुका २० वर्षीय …

Read More

हावाबाट पनि सर्छ कोरोना : डब्ल्यूएचओ

मानव अस्तित्वमाथि नै चुनौती बन्दै आएको कोरोना भाइरस संक्रमितको थुकको छिटा वा हाच्छ्यूँ गर्दा निस्कने छिटाबाट मात्र होइन अब हावाबाट पनि सर्न सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ । …

Read More

शिक्षक परिचालन गरेर टोलटोलमा पठनपाठन!

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी साउन ७ गतेबाट टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण चार …

Read More

बाह्रबिसेमा बढी पहिरोको बितण्डा: दुईको मृत्यु, १८ बेपत्ता ! [ तस्विर सहित]

चौतारा – अविरल वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृ-त्यु भएको छ भने १८ बेपत्ता भएका छन् । बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा …

Read More

पोखरामा मास्क नलगाई हिँड्ने २१ जनालाई कारवाही !

कास्की – जिल्ला प्रहरी कार्यालय कास्कीले आज मास्क नलगाई हिँड्ने २१ जनालाई नियन्त्रणमा लिएको छ । अनिवार्य मास्क तथा सेनिटाइजर प्रयोग गर्न र भौतिक दूरी कायम गर्न आग्रह गरिएकामा त्यसको …

Read More

भोलि देखि बागमती प्रदेश सहित यी चार प्रदेशमा भिषण वर्षा !

–नारायण ढुङ्गाना मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमानका साथ आवश्यक पूर्वतयारी थालिएको छ । असार २५ देखि …

Read More

दक्षिण भारतीय चलचित्रमा देखिने यी नायिकाहरु दक्षिण भारतका होइनन् ! आखिर कहाँका हुन् त ?

काठमाडौँ : बलिउड भन्दा बढी दक्षिण भारतीय फिल्म इन्डस्ट्रीका अभिनेत्रीहरुका सुन्दरतामा दर्शकहरुका ध्यान बढी जान्छ। टलिउड फिल्मले बलिउडमा आफ्नो राम्रो प्रभाव छोडेको हामी सजिलै देख्न सक्छौं किनकी अहिले बलिउडमा अधिकांस …

Read More

‘अब देश सुरुङमार्ग युगमा प्रवेश गर्छ’

हेटौँडा – वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले देश सुरुङमार्गको युगमा प्रवेश गरेको बताएका छन् । आज मन्त्रालयमा आयोजित ‘एशियाकै सबैभन्दा पुरानो सुरुङमार्ग चुरियामाई सुरुङमार्गको पुनःनिर्माणको क्रममा भएको अध्ययनको …

Read More

‘सङ्कटको घडीमा नै मानवताको परीक्षण हुन्छ, कठिन क्षणमा न्याय र निष्पक्षतालाई मार्ग निर्देश गर्नुपर्छ’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभाव कम गर्न असुरक्षित वर्गका साथै आप्रवासी कामदार र अनौपचारिक क्षेत्रका मजदुरको सुरक्षा महत्वपूर्ण भएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)द्वारा …

Read More

‘उटपट्याङ कुरा गर्ने ब्राजिलका राष्ट्रपतिलाई कोरोना लागेछ, हाम्रा प्रधानमन्त्रीलाई थाहा भयो-भएन कुन्नि?’

काठमाडौँ – ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोलाई कोरोना भाइरस संक्रमण भएको छ। सोमबार गरिएको चौथो पटकको परीक्षणको रिपोर्ट पोजेटिभ आएसँगै उनीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो। कोरोनाको जोखिमप्रति बेवास्ता गर्दै …

Read More