जापानमा भिषण बाढी-पहिरो: २० को मृत्यु, कैयौँ अस्पतालमा भर्ना !

टोकियो – जापानमा व्यापक वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परेर कम्तीमा २० जनाको मृ-त्यु भएको छ । घटनामा परेका अरु केहीलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको अधिकारीहरुले जानकारी …

Read More

लुम्बिनी क्षेत्रमै बस्न रुचाउँछन् बुद्धका प्रिय पन्छी सारस

रुपन्देही । शान्ति र प्रेमको प्रतिक मानिने पन्छी सारससँग जोडिएको भगवान गौतम बुद्धसँगको एउटा घटना बौद्ध जगतमा निकै लोकप्रिय छ । उनका दाई देवदत्तले प्रहार गरेको वाण लागेर घाइते भएको …

Read More

कोरोना भाइरसका कारण विदेशमा थप १३ नेपालीको मृत्यु !

काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, …

Read More

विश्वभर सङ्क्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च

जेनेभा – विश्वमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओका अनुसार शुक्रबारदेखि शनिबार विहानसम्मको २४ घण्टाको अवधिमा विश्वभर सङ्क्रमितको सङ्ख्या दुई लाख …

Read More

मेलम्चीको अभियान ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’

मेलम्ची – मेलम्ची नगरपालिकाले ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’ अभियान चलाउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो अभियानलाई प्राथमिताका साथ सञ्चालन गर्ने उल्लेख …

Read More

कोरोना बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनका प्रतिनिधि चीन जाने

एजेन्सी – विश्व स्वास्थ्य संगठनले विश्वमामहामारीको रुपमा फैलिएको कोरोना संक्रमणको बारेमा अनुसन्धान गर्न अर्काे हप्ता चीन जाने भएका छन् । कोभिड १९को उत्पत्तिको बारेमा अनुसन्धान गर्न उनीहरु चीन जाने भएको …

Read More

चुच्चे नक्शा निकालेकै कारण प्रधानमन्त्रीलाई हटाउन खोज्ने भन्दै कड्किए बाँस्कोटा ! यसो भने…

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवम् पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले स्थायी समिति अस्थिरता,प्रतिशाेध साध्ने अखाडाे बनेको बताएका छन्। आइतबार एक ट्वीट गर्दै बाँस्कोटाले पार्टी स्थायी समिति विचार,सङ्गठनकाे मियाे …

Read More

बाँदर धपाउन ९० थान बन्दुक वितरण

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिकाले बाँदरपीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका ७ वटै वडाका कृषकहरुलाई गाउँपालिकाले बाँदर धपाउने बन्दुक निःशुल्क विरतण गरेको हो । पहिलो …

Read More

‘राष्ट्रपति र मेराविरुद्ध पार्टीभित्रैबाट षडयन्त्र भयो, मलाई साथ नदिने जति जानुस्’ – ओली

काठमाडौं । प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट राष्ट्रपति र आफुविरुद्ध चलखेल भएको बताएका छन् । आफुलाई दुवै पदबाट हटाएर राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेसम्मको खेल भएको आफुले …

Read More

“प्रधानमन्त्री र अध्यक्ष दुवै छाड्दिन, एकता गर्दाको सहमतिअनुसार भने चल्न तयार छु”

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा अहिले देखिएको समस्याबारे मन्त्री र राज्यमन्त्रीहरुसंँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ मन्त्रीहरुलाई नेकपामा देखिएको समस्याबारे प्रधानमन्त्रीले अवगत …

Read More