प्रधानमन्त्री ओली मन्त्रीहरुसँग निरन्तर परामर्शमा
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मन्त्री तथा राज्यमन्त्रीहरुसँग परामर्श गरिरहेका छन् । उनले मन्त्री र राज्यमन्त्रीहरुसँग समसामयिक विषयमा परामर्श गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् …
Read More