भारतले रसियालाई पनि उछिन्यो: संक्रमित संख्या ह्वातै बढ्दा अति प्रभावित तेस्रो मुलुक बन्यो !

काठमाडौँ – कोरोना भाइरस संक्रमणमा भारतले रसियालाई उछिनेको छ। जससँगै भारत कोरोना भाइरसबाट अति प्रभावित मुलुकको सूचीमा तेस्रो स्थानमा उक्लिएको छ। अहिले सम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या करिब ७ …

Read More

काठमाडौँका यी क्षेत्रमा आज दिनभर बत्ती जाने ! कहाँ-कहाँ ? हेर्नुहोस् ! !

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले सोमबार काठमाडौँका विभिन्न स्थानमा लाइन काट्ने भएको छ । प्राधिकरणका अनुसार कन्डक्टर इन्सुलेटेड कन्डक्टर परिवर्तन गर्नुपर्ने भएकाले विद्युत् काटिन लागेको हो । कुलेश्वर वितरण केन्द्र …

Read More

‘ढलबाट कोभिड– १९ को सङ्क्रमण सर्नसक्ने सम्भावना छैन’

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फोहर पानीको ढलमा कोभिड– १९ को सङ्क्रमण देखिएको प्रमाण कहीँकतै फेला नपरेको बताएको छ । आज मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ढलको पानीमा कोभिड– …

Read More

‘ओलीलाई हटाउनु जनताले दिएको म्यान्डेट विपरित हुन्छ’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले सरकार परिवर्तन गर्ने कुरा स्वीकार्य नहुने स्पष्ट पारेका छन् । पार्टीभित्रको विवाद …

Read More

पृथ्वीनारायणको शालिक अनावरण !

भीमदत्तनगर – नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले पृथ्वीनारायण शाहको शालिक आज अनावरण गरेको छ । बाहिनीको मूल गेट छेउमा निर्माण गरिएको शाहको पूर्णकदको शालिक सेनाको सुदूरपश्चिम …

Read More

असार २५ पछि नदीको बहाव बढ्ने, सावधानी अपनाउन आग्रह !

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले यही असार २५ पछि मुलुकभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको छ । विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठका अनुसार मौसम सक्रिय रहेकाले …

Read More

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ सुरुङमा पानी हालियो !

मेलम्ची – मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ । आज बिहान मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ । काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको …

Read More

काठमाडौँ उपत्यकामा ३० कोरोना संक्रमित थपिए !

काठमाडौँ – आइतबार काठमाडौँ उपत्यकामा ३० जनामा कोरोनाको पुष्टि भएको छ। उपत्यकाका तीनै जिल्लामा ३० जनामा कोरोनाको पुष्टि भएको स्वास्थ्य तथ्य जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए। उनका …

Read More

ट्रम्पको दाबि – ‘कोरोनाभाइरसले ९९ प्रतिशत असर गर्दैन’

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमण ९९ प्रतिशत हानिरहित रहेको बताएका छन्। अमेरिकाको स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ट्रम्पले कोरोनाभाइरसको संक्रमण ९९ प्रतिशत हानिरहित रहेको बताएका हुन्। …

Read More

संक्रमितको संख्या १५ लाख नाघ्यो, तैपनि ब्राजिलका राष्ट्रपति भन्छन् – ‘मास्क अनिवार्य किन गर्नुपर्यो?’

ब्रासिलिया – ब्राजिलमा सार्वजनिकस्थलमा मास्क अनिवार्य लगाउनु पर्ने निमयको कार्यान्वयनमा कडाई नगरिने भएको छ । राष्ट्रपति जैर बोल्सोनारोले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको नियमलाई खुकुलो बनाइएको घोषणा गरेका हुन् । …

Read More