राष्ट्रिय धान दिवसको अवसरमा आज कर्णालीमा सार्वजनिक बिदा

सुर्खेत – कर्णाली प्रदेश सरकारले आज (असार १५ गते) सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा आज यो प्रदेशका जुम्लाबाहेक नौवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो …

Read More

आउँदैन भन्दा-भन्दै यस कारण आएको रहेछ सलह !

काठमाडौँ – अफ्रिकी मुलुबाट पाकिस्तान, भारत हुँदै नेपालसम्म सहल किराको प्रकोप देखा परिसकेको छ । हावा जता बहन्छ सलह किरा पनि त्यही दिशातिर उडेर जाने भएकाले सलह आगमनमा मौसमले महत्वपूर्ण …

Read More

भोलिदेखि खुल्दै शेयर बजार

काठमाडौँ – धितोपत्र बजारको नियमित कारोवार सोमबारदेखि पुनः शुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको आज बसेको सञ्चालक बोर्डको बैठकअनुसार सोमबारदेखि धितोपत्रको दोस्रो बजार कारोवार शुरु गर्न …

Read More

सूर्यविनायकबाट धुलिखेलसम्मको सडक छ लेन बनाइने: रुख कटान शुरु !

भक्तपुर – सरकारले अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको सडक छ लेनमा बिस्तार गर्ने भएपछि सडकको दायाँबायाँका रुख काट्न शुरु गरेको छ । आगामी आर्थिक वर्षमा करिब १२ किलोमिटर सडक विस्तारका …

Read More

सलह किरालाई माछा र कुखुराको आहार बनाउने तयारी !

धनगढी – सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशमा सलह किरा भित्रिएमा त्यसलाई टिपेर माछा र कुखुराको दानाका रुपमा प्रयोग गर्न सकिने गरी आवश्यक तयारी गरेको छ …

Read More

ओलीले कहिले राजिनामा देलान् भन्ने बाबुरामको उत्सुकता: भने-” राजिनामा कहिले दिने रहेछन् हँ?”

काठमाडौँ – आइतबार जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा राजिनामा दिने पक्षमा नरहेको उनले स्पष्ट पारे। उनले चाहेर पनि आफूले प्रधानमन्त्रीबाट राजिनामा दिन …

Read More

“प्रधानमन्त्री ओली हटाउनेबारे सोच्नुपनि हुँदैन, पाप लाग्छ”

काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्तिराज्यमन्त्री मोतिलाल दुगडले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु वा हटाउनेबारे सोच्नुपनि अपराध हुने र पाप लाग्ने टिप्पणी गरेका छन् । उनले भने,‘अहिले प्रधानमन्त्रीको विकल्प …

Read More

आज ४ सय ६३ जनामा कोरोनाको पुष्टि !

काठमाडौँ – आइतबार ४ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ४ सय ६३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। स्वास्थ्य तथा …

Read More

बेइजिङ नजिकैको आङसिन काउन्टीमा कोरोना, लकडाउन गरियो !

बेइजिङ – कोरोनाभाइरस सङ्क्रमणको नयाँ श्रृङ्खलापछि चीनको राजधानी नजिकैको करिब पाँच लाख जनसङ्ख्या रहेको क्षेत्र, आङसिन काउन्टीमा आइतबारदेखि बन्दाबन्दी (लकडाउन) गरिएको छ । चिनियाँ अधिकारीले सङ्क्रमणलाई नियन्त्रणमा ल्याएसँगै छिट्टै लकडाउनलाई …

Read More

‘म शासन गर्न राजनीतिमा लागेको होइन, जनता र देशको सेवा गर्न लागेको हुँ’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि समेटेर नक्शा छापेवापत मुलुकको सरकार परिवर्तन हुने विगतको जस्तो कमजोर राष्ट्रियताको स्थिति अहिले नरहेको स्पष्ट पारेका छन् । जननेता मदनकुमार भण्डारीको …

Read More