काठमाडौँ उपत्यकामा थप ८ जनामा कोरोनाको पुष्टि !
काठमाडौँ – सोमबार काठमाडौँ उपत्यकामा ८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। उपत्यकाका ४ प्रयोगशालामा गरिएको परीक्षणबाट ८ जनामा कोरोनाको पुष्टि हुन आएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता …
Read More