कोरोनाको खोप नबन्दासम्म सामाजिक दुरी र मास्क अपनाउन मोदीको अनुरोध !
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोप नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताएका छन् । कोरोनाभाइरसको सङ्क्रमणबाट बच्नका लागि …
Read More