“नेपाल भारत सीमा सशस्त्र प्रहरीलाई निरन्तरता दिइयोस्, तारबार लगाइयोस्”
काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यहरुले नेपाल-भारतको सीमामा तारबार लगाउनुपर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार बसेको स्थायी कमिटीको बैठकमा सदस्यहरुले नेपाल-भारतको सीमामा तारबार लगाउनुपर्ने बताएका …
Read More