कोरोना संवेदनशीलता नअपनाउने व्यापारीलाई कारवाही !

जुम्ला – जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संवेदनशीलता नअपनाई व्यापार व्यवसाय गर्ने जोकोहीलाई कारवाही गर्ने चेतवानी दिएको छ । कार्यालयले सोमबार बजार क्षेत्रमा माइकिङ गर्दै यस्तो चेतवानी दिएको हो । …

Read More

दक्षिण कोरियाको जिनएयरले काठमाडौँ उडान गर्दै !

सउल – दक्षिण कोरियामा सञ्चालित जिनएयरले पहिलोपटक काठमाडौँमा उडान भर्ने भएको छ । इन्छन–काठमाडौँ–इन्छन दुइतर्फी चार्टर्ड उडान गर्ने भनिएको जिनएयरले ३० जुनमा पहिलो उडान गर्ने गरी तयारी गरेको छ । …

Read More

“कोरोनाभाइरसको सङ्क्रमण उत्तिकै फैलिइरहेको छ, यसले गर्ने क्षतिमा कमी आएको छैन”

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले महामारीलाई राजनीतिकरण नगर्न चेतावनी दिएका छन्। “विश्व नेताहरुले कोरोनाभाइरससँगै उत्पन्न महामारीलाई राजनीतिकरण गर्न पाउनुहुन्न, बरु एकताबद्ध भएर लड्नु पर्छ,” डब्लुएचओ प्रमुख टेड्रोस …

Read More

मङ्गलबार काठमाडौँका यी क्षेत्रमा लाइन काटिने ! कहाँ-कहाँ ? हेर्नुहोस् !

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले मङ्गलबार काठमाडौँका विभिन्न स्थानमा लाइन काट्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्नुपर्ने भएकाले विद्युत् काटिन लागेको …

Read More

क्वारेन्टिनबाट घर पठाइएका ५८ मा कोरोना पुष्टि !

घोडाघोडी – कैलालीको लम्किचुहा नगरपालिकामा पिसिआर रिपोर्ट आउन ढिला भएको जनाउँदै क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको छ । लम्किचुहा –१ लम्की बहुमुखी क्याम्पस तथा २ को राधा …

Read More

कोरोना भएकी महिलाले स्तनपानमा गराउँदा बच्चालाई सर्छ की सर्दैन ? यस्तो छ विशेषज्ञको भनाई !

काठमाडौँ – कोभिड– १९ को सङ्क्रमण भएका महिलाले बच्चालाई स्तनपान गराउन सक्नेछन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा सङ्गीताकौशल मिश्रले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार …

Read More

प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना, बिरामीबाट सरेको हुन सक्ने अनुमान !

सुर्खेत – कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अस्पताल प्रशासनका अनुसार क्वारेन्टिनमा बसेका ४२ जना स्वास्थ्यकर्मीको पिसिआर विधिबाट गरिएको परीक्षणबाट पाँच जनामा सङ्क्रमण पुष्टि भएको …

Read More

घरभाडामा ५० प्रतिशत छुट दिन माग

काठमाडौँ – कोभिड–१९ महामारीका कारण देशकै प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत पर्यटकीय क्षेत्रमा नराम्ररी असर पुगेको भन्दै पर्यटन क्षेत्रसँग आबद्ध व्यवसायीले घरभाडामा ५० प्रतिशत छुट दिन माग गरेका छन् । बन्दाबन्दीका …

Read More

पहिरो हटाइरहेका बेला अचानक पहिरो खस्यो, ट्याङ्कर र ट्रक पहिराले बगायो !

पाल्पा – तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिराले सवारी साधन बगाउँदा दुई जनाको निधन भएको छ भने एक जनाको उद्धार गरिएको छ । तानसेन–तम्घास सडकखण्डको सम्मोबारी नजीकै सडकमाथिबाट खसेको पहिराले गाडी बगाएको …

Read More

चीनसँग सीमाना जोडिएर पनि अहिले सम्म कोरोनाले छुन नसकेको रसुवा !

रसुवा,  उत्तरमा छिमेकी देश चीनसँग जोडिएको जिल्ला भएर पनि रसुवा हालसम्म कोरोनामुक्त छ । चीनको वुहान शहरमा कोरोना फैलेपछि जिल्ला प्रशासन कार्यालयले शुरुमै सीमा नाका रसुवागढी बन्द गरेको थियो । …

Read More