टिकटकमा पूर्वयुवराज्ञी हिमानी शाह छोरीहरुसँग यसरी रमाइन् ! [भिडियो]

काठमाडौँ, जेठ २६ । पूर्वयुवराज्ञी हिमानी शाह सामाजिक संजालमा कमै मात्र देखिन्छिन्। उनलाई  विशेष कार्यक्रम बाहेक सामाजिक संजालमा देखिदैन। तर शाहलाई लकडाउनको समयमा भने उनका फ्यानहरुले फरक रुपमा देख्न पाएका …

Read More

स्वाब सङ्कलनमा खटिएका दुई जनामा कोरोनाको पुष्टि !

चितवन – जिल्लामा रहेको भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको स्वाब परीक्षणको क्रममा दुई जना चिकित्सक र एक जना स्वास्थ्यकर्मीसहित ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले आज प्रेस …

Read More

आफैंलाई आगो लगाएका सिदार्थको ज्यान गयो !

काठमाडौँ – आफ्नै शरीरमा आगो लगाएका बयालपाटा अस्पतालका कर्मचारीको ज्यान गएको छ। पेट्रोल छर्किएर आफैंलाई आगी लगाएका साफेबगर नगरपालिका–६ का सिदार्थ आउजीको ज्यान गएको हो। उनको कोहलपुर पुर्याएपछि ज्यान गएको …

Read More

सार्वजनिक यातायात खुलाउने तयारी: यात्रुले स्यानिटाइजर बोक्नुपर्ने, मास्क लगाउनै पर्ने !

काठमाडौँ – सरकारले लकडाउन खुकुलो बनाएर जनजीवन सहज बनाउने तयारी गरेपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन गर्न नयाँ निर्देशिका बनाएको छ । विभागले सार्वजनिक यातायातमा यात्रु सुरक्षित राख्न र …

Read More

आफ्नो ज्यान जोखिममा राखेर उद्धारमा खटिन्छन् यी वडाध्यक्ष !

बाँके – “म आफू त जोखिममै छु, मेरो कारण परिवारका सदस्य जोखिममा नपरुन् भन्ने हो”, राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले भन्नुभयो, “घरमै पनि अलग बस्न पनि सकिन्थ्यो, तर अहिले …

Read More

आज एकै दिन ३ सय जना भन्दा बढीमा कोरोनाको पुष्टि !

काठमाडौँ – सोमबार ३ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ३ सय १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। स्वास्थ्य तथा …

Read More

साउनको शुरुमै मेलम्चीको पानी राजधानी आइपुग्ने मन्त्री बीना मगरको दाबि !

काठमाडौँ – काकाकुल राजधानीवासीले व्यग्र प्रतीक्षा गरिरहेको मेलम्चीको पानी आगामी आर्थिक वर्षको शुरुमै पूरा गरिने प्रतिबद्धता सरकारले जनाएको छ । आगामी आवमा खानेपानी मन्त्रालयअन्तर्गत विनियोजित बजेटका विषयमा सङ्घीय संसद् प्रतिनिधिसभाका …

Read More

कोरोनाभाइरसमुक्त भयो न्यूजील्याण्ड, खबर सार्वजनिक भएलगतै खुशीले नाचिन् प्रधानमन्त्री !

वेलिङ्टन – न्यूजील्याण्डले सोमबार कोरोनाभाइरससँग सम्बन्धित सबै घरेलु प्रतिबन्धहरु हटाएको घोषणा गरेको छ । कोविड–१९ बाट संक्रमित अन्तिम व्यक्ति पनि संक्रमणमुक्त भएसँगै न्यूजील्याण्डले यस्तो घोषणा गरेको हो । प्रधानमन्त्री जेसिन्डा …

Read More

कौसीमा गमले स्याउ

पोखरा, पोखरा–७ मासबारस्थित घरको छतमा लटरम्म पेपिनो मेलन अर्थात् गमले स्याउ फलेको छ । बन्दाबन्दीको समयलाई भरपुर सदुपयोग गर्दै लोचना अधिकारी र उनका श्रीमान लालबहादुर पौडेल यतिबेला गमले स्याउको उत्पादमा …

Read More

रेड, ग्रिन र एल्लो जोन निर्धारण गरेर सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा छलफल शुरु !

काठमाडौं । सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरुपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ । बन्दाबन्दीको झण्डै साढे दुई महिना ठप्प …

Read More