लकडाउनमा जागिरबाट निकालिएपछि पिडा सहन सकेनन्, आफ्नै शरीरमा आगो लगाए ! [भिडियो]

काठमाडौँ – बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा आगो लगाएका छन् । सोमबार बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्। अस्पतालमा आर्थिक संकट परेको …

Read More

चोक्टा खान गएका बाबुराम भन्दै खिल्ली उडाएको कमल थापालाई चित्त बुझेन, यसो भने !

काठमाडौँ – आइतबार राजपा नेपाल र समाजवादी पार्टी नेपाल बीच औपचारिक रुपमा एकीकरण भयो। निर्वाचन आयोगमै दर्ता भएसँगै नवगठित जनता समाजवादीले आधिकारिक दलको मान्यता पायो। पार्टीमा तीन अध्यक्ष हुने भनेर …

Read More

सुर्खेत बसपार्कमा कम्बलले ढाकेको शव भेटिएपछि खैलाबैला !

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा श-व भेटिएपछि स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरे । श-व कम्बल ओढाएर राखिएको थियो । स्थानीयवासीको सूचना पाउनेबित्तिकै प्रहरी त्यहाँ पुग्यो । कम्बलले …

Read More

चीनले कोरोना विरुद्धको खोप पूरै विश्व समुदायलाई उपलब्ध गराउने !

एजेन्सी – चीनले कोरोना भाइरस विरुद्धको खोप विश्व समुदायलाई उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ। चीनका उच्च अधिकारीले कोरोना विरुद्धको खोप तयार भएपछि सार्वजनिक साधनका रुपमा विश्व समुदायलाई उपलब्ध गराउने …

Read More

उत्तर प्रदेश तथा विहारको निम्न चापीय प्रणालीको नेपालमा प्रभाव, अधिकांश ठाउँमा पानी पर्ने !

काठमाडौँ – सोमबार देशको अधिकांश भू–भागमा अपराह्नपछि बदलीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु र पश्चिमी वायुका साथै भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न …

Read More

सरिता गिरि भन्छिन् – “लिम्पियाधुरा नेपालको भूमि होइन, नक्सालाई मेरो समर्थन छैन”

काठमाडौँ – जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरिले लिम्पियाधुरा नेपालको भूभाग नभएको दावी गरेकी छन्। एक निजि टेलिभिजनसंगको अन्तर्वार्ताको क्रममा नेतृ गिरिले लिम्पियाधुरा नेपालको भाग हो भनेर आफूले स्विकार नगर्ने …

Read More

अनलाइनबाट सङ्क्रमित भर्ना !

विराटनगर – मोरङको सुन्दरहरैँचाको कोरोना उपचार केन्द्रमा अनलाइन प्रणालीबाट सङ्क्रमितको भर्ना गरिने भएको छ । प्रदेश नं १ सरकारले सञ्चालनमा ल्याएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजस्थित कोरोना उपचार केन्द्रमा सङ्क्रमितको भर्ना …

Read More

“हिन्दी नेपालीहरुको जनजीविकाको भाषा हो, हिन्दी भाषालाई सम्मान गरियोस्” – सरिता गिरि !

काठमाडौँ – जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरिले हिन्दी नेपालीहरुको जनजीविकाको भाषा भएको बताएकी छन्। संसदमा हिन्दी भाषा प्रयोग गरेको भन्दै आलोचना खेप्ने गरेकी गिरिले एक निजि टेलिभिजनसंगको अन्तर्वार्ताको क्रममा …

Read More

भारतबाट कोरोनासँगै औलो पनि भित्रियो, अनिवार्य परीक्षण हुने !

कञ्चनपुर – भारतबाट फर्केर क्वारेन्टिनमा बसेका सुदूरपश्चिमका बासिन्दामा औलोको सङ्क्रमण भएको पाइएपछि अनिवार्यरूपमा जाँच गरिने भएको छ । औलोको सङ्क्रमण समुदायस्तरसम्म फैलिनबाट रोक्न क्वारेन्टिनमा बसिरहेका व्यक्तिको कोरोना जाँचसँगै औलोको समेत …

Read More

पुर्ख्यौली गाउँ रोल्पामा खेती गर्दै पूर्वसभामुख महरा !

काठमाडौँ – पूर्वसभामुख कृष्णबहादुर महरा केहि समय देखि पुर्ख्यौली गाउँ रोल्पामा छन्। महरा गत हप्ता मात्रै रोल्पा पुगेका हुन्। अहिले उनी भेटघाट मात्र नभई खेतिपातीमा पनि व्यस्त छन्। खेतिपातीको समय …

Read More