‘फुट्यो ताल, टुट्यो सपना’

तुरतुरे ताल अब रहेन । चानचुन एक वर्ष थामिएको ताल साउनको बाढीसँगै बिलायो । सुन्दर ताल सोमबार बिहान एकाएक बगरमा परिणत भयो । अकस्मात बनेको ताल उसैगरी गयो । भाग्यवश …

Read More

यी ५ बलिउड नायिकाले खाइसके जेलको हावा ! यी मध्ये एक रहेकी थिइन् देह व्यापारमा संलग्न

एजेन्सी- अपराध गर्ने हरेकले सजाय पाउनै पर्ने हुन्छ। कानुनले निर्धारण गरेको सजाय साधारण मानिसहरुलाई मात्र नभई कलाकार र चर्चित मानिसहरुको लागि पनि लागू हुने गर्छ। बलिउडका नायकहरु मात्र हैन नायिकाहरुले …

Read More

भक्तपुरको सुधारकेन्द्रमा माधवले पासो लगाएको सीसीटीभीमै देखियो…

भक्तपुरको सूर्यविनायक-९, नंखेलको भाटेढिकुरमा रहेको नयाँ बिहानी सुधार केन्द्रमा शनिबार बिहान दोलखाका ४४ वर्षीय माधव कार्की फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार कार्कीले दुई तले खाटमा पासो लगाएका …

Read More

अधिकृत अमात्य घुससहित कार्यालय बाटै पक्राउ !

हेटौँडा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित हेटौँडास्थित एक कार्यालयका अधिकृतलाई पक्राउ गरेको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुससहित पक्राउ गरिएको …

Read More

सुन्दरीजलबाट पशुपतिमा लाखौँ बोलबम यात्री

साउनको तेस्रो सोमबार बिहानैदेखि वाग्मतीको शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको भीड लागेको छ । बोलबम काँवरिया सङ्घको आयोजनामा शुद्ध जल लिन लाखौँ भक्तजन आइतबार …

Read More

अटो रिक्सा र जीप ठोक्किएर भयानक दुर्घटना हुँदा १ जनाको मृत्यु

काठमाडौँ – सोमबार दिउँसो कैलालीमा भएको एक सडक दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । धनगढी–अत्तरिया ६ लेन सडकमा अटो रिक्सा र जीप ठोक्किँदा गम्भीर घाइते भएका मध्ये १ …

Read More

रोल्पाकै पहिलो महिला अधिवक्ता बनिन् प्रकृति

रोल्पा – रोल्पा नगरपालिका–४ लिवाङकी प्रकृति मल्ल रोल्पा जिल्लाको पहिलो महिला अधिवक्ता बनेकी छन् । नेपाल कानून व्यवसायी परिषद्ले लिएको अधिवक्ता तहको २६औँ परीक्षा उत्तिर्णसँगै मल्ल जिल्लाकै पहिलो महिला अधिवक्ता …

Read More

मनकारी वडाध्यक्ष : पाँच वर्षेकार्यकालमा आफूले पाउने सम्पूर्ण तलब दलित परिवारलाई बाँड्दै !

स्थानीय तहमा अनियमितता र भ्रष्टाचार बढिरहेको खबर आइरहेका बेला मुगुको छायानाथ रारा नगरपालिकाका एक वडाध्यक्षले आफूले पाउने मासिक तलब सामाजिक काममा खर्च गर्ने घोषणा गर्नुभएको छ । छायानाथ रारा नगरपालिका–४ …

Read More

मेस्सी नहुँदा सुआरेजले यसरी गरे बार्सिलोनाको उद्दार [भिडियो सहित]

एजेन्सी – बार्सिलोनाले आइतबार राती आर्सनललाई पराजित गर्दै जोआन गाम्पर ट्रफीमाथि कब्जा जमायो । बार्सिलोनाको २-१ को जितमा लुइस सुआरेजले इन्ज्युरी समयमा विजयी गोल गरेका थिए । आर्सनलविरुद्ध सुआरेज ६५ …

Read More

प्रचण्डलाई अपराधी र महरालाई महाडकैत भनियो भने के हुन्छ ? – राजेन्द्र महतो

काठमाडौँ – डिजिटल मिडियाहरुमा “राजेन्द्र महतो” को नागरिकता खारेज बारे आएको समाचार प्रति राजपाका नेता तथा सांसद राजेन्द्र महतोले आपत्ति जनाएका छन्। सोमबार बसेको प्रतिनिधिसभामा समय लिएर बोल्ने क्रममा महतोले …

Read More