“नेपालमा आएको ऋणको दुरुपयोग भयो” – बाबुराम

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले विगत लामो समयदेखि हरेक वर्षको बजेटमा उही कुरा दोहोरिँदै आएको र आगामी आवकोमा समेत उस्तै अवस्था रहेको टिप्पणी गरेका छन् । नेपाल आर्थिक पत्रकार …

Read More

आज सगरमाथ दिवस, तर औपचारिकतामै सीमिति !

काठमाडौँ – कोरोना भाइरसको जोखिम नहुन्थ्यो त वसन्त ऋतुको यो याममा सगरमाथा आरोहणका खबरले विश्वभर नेपालको शान र पहिचानलाई पुलकित बनाइरहेको हुने थियो । आजको दिन मात्रै यतिका सङ्ख्यामा आरोहीले …

Read More

जलेश्वरमा एकै दिन १७ मा कोरोना : कन्ट्याक्ट ट्रेसिङमा जोड !

जलेश्वर । महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा बिहीबार १७ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले पिपरा गाउँपालिका, पिपरा स्वास्थ्यचौकीमा ५० शय्या र बर्दिबास नगरपालिकामा ५० शय्याको आइसोलेशन स्थापना …

Read More

बलिउड अभिनेताले भने – “भारतलाई ब्रिटिसले बनाइदिएका हुन्, नेपाल पो पहिल्यै देखि स्वतन्त्र रहेछ”

एजेन्सी – बलिउड अभिनेता, लेखक तथा प्रोड्युसर कमाल रसिद खानले दक्षिण एसियामा नेपाल एक मात्र स्वतन्त्र देश रहेको थाहा पाउँदा आश्चर्यमा परेको बताएका छन् । बिहिबार एक ट्वीट गर्दै उनले …

Read More

“सुगौली सन्धि पुनर्जीवित हुन सक्दैन, नेपालले टिस्टादेखि सतलजसम्मको भूभागमा दाबि गर्नुपर्छ”

काठमाडौँ – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले टिस्टादेखि सतलजसम्मको भूभाग समावेश गरेर नेपाल सरकारले नक्सा सार्वजनिक गर्नुपर्ने बताएका छन्। भारतले अतिक्रमण गरेका भूभाग फिर्ता गराउने अभियानमा लामो समय …

Read More

छ दिनमै कोरोना जितेर फर्किइन् भक्तपुरकी सङ्क्रमित जनप्रतिनिधि !

भक्तपुर – कोरोनाको सङ्क्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहनुभएकी भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि छ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छन् । यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा …

Read More

तरकारी बारीमै चल्यो ट्र्याक्टर

चितवन – लामो समयसम्म लकडाउन जारी रहँदा पूर्वी चितवनका किसानले लगाएको तरकारीसहित बारी जोताउन थालेका छन् । किसानले उत्पादन गरेको तरकारीले बजार नपाएपछि तरकारीसहित नै जोत्न शुरु गरेका हुन् । …

Read More

प्रहरी भवनमा बाख्रा र कुखुरापालन

रोल्पा – जिल्लामा नेपाल प्रहरीको मातहतमा रहेको एउटा सुविधासम्पन्न भवन प्रयोगविहीन अवस्थामा छ । जिल्ला प्रहरी परिसरदेखि पाँच सय मिटर दूरीमा रहेको उक्त भवन बाख्रा र कुखुरापालनका लागि खोरका रुपमा …

Read More

अझै तीन दिन बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ – पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको पूर्वी भूभाग नजिक …

Read More

सार्वजनिक निकायका रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का

काठमाडौँ – सरकारले सार्वजनिक निकायका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का राख्ने भएको छ । बिहीबार सङ्घीय संसद्मा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै …

Read More