लकडाउनले किसानलाई डुबायो: बिक्री नभएपछि तरकारी गाईभैसीलाई खुवाउन बाध्य !
—धु्रबसागर शर्मा म्याग्दीको बेनी नगरपालिका—२ खबराका किसान चन्द्रबहादुर कार्कीले १७ रोपनीमा तरकारी खेती गर्दै आएका छन् । व्यावसायिक खेती गरिरहेका उहाँलाई कहिल्यै तरकारीको बजारीकरणमा समस्या आइ लागेन । कोरोना भाइरस …
Read More