उदयपुरको नुरी मस्जिदमा बस्ने १६ जनामै कोरोना संक्रमण पुष्टि, आसपासको वस्तीमा पनि फैलियो !
काठमाडौँ – उदयपुर जिल्ला अहिले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छ। त्यहाँ सामुदायिक स्तरमै संक्रमण देखिएको छ। हाल सम्म त्यहाँ संक्रमितको संख्या २७ पुगेको छ। बुधबार ३ जनामा कोरोना भाइरस …
Read More