काठमाडौंका २ जना नर्समा कोरोनाको आशंका, गरिएका दुवै आरडिटी पोजेटिभ !
काठमाडौँ – काठमाडौँका दुई महिलामा गरिएको द्रुत निदानात्मक परीक्षण (आरडिटी)को रिपोर्ट पोजेटिभ आएको छ। आरडिटी परिक्षण पोजेटिभ आएका दुवै महिला नर्स रहेका छन्। त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका उनीहरुमा गरिएको पहिलो …
Read More