कीर्तिपुरमा ५०० क्षमताको क्वारेन्टाइन, नगरपालिकाका १० वटा वडामा क्वारेन्टाइन
कीर्तिपुर नगरपालिकाले कोरोना भाइरसको उच्च जोखिमलाई ध्यानमा राखी विभिन्न वडामा करीब पाँच सय क्षमताको क्यारेन्टाइनस्थल निर्माण गरेको छ । नगरपालिकाका १० वटा वडामा क्यारेन्टाइन बनाइएको नगरपालिकाका उपप्रमुख एवं प्रवक्ता सरस्वती …
Read More