भारतबाट नेपाल फर्किन खोजेपछि, सुनौलीमा लगभग तीन सय नेपाली ३० घण्टादेखि अलपत्र
नेपाल भारत सीमा क्षेत्र सुनौलीमा लगभग तीन सय नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न क्षेत्रमा रोजगार तथा अध्ययन गर्न गएका नेपाली नेपाल फर्किन खोजेपछि ३० घण्टादेखि दशगजा क्षेत्रमा अलपत्र …
Read More