नेपाल टेलिभिजन अङ्ग्रेजी च्यानल सञ्चालनमा ल्याइने !

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यसै आर्थिक वर्षभित्र नेपाल टेलिभिजनको अङ्ग्रेजी विश्व च्यानलको शुभारम्भ गराइने घोषणा गरेका छन् । सो टेलिभिजनको ३५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री …

Read More

‘चारानाको मसला’ मा स्वस्तिमा र सुपुष्पाको बो’ल्ड डान्स [भिडियो]

काठमाडौँ, माघ २० । चलचित्र ‘चपली हाइट ३’ को एक गितसंगै फिल्मको सम्पूर्ण छायांकन सकिएको छ । यस फिल्ममा समाबेश ‘चारानाको मसला’ बोल रहेको गित सोमबार सार्वजनिक भएको छ। यस …

Read More

स्ववियु निर्वाचनमा भाग लिन्छौँ : नेविसङ्घ

काठमाडौं : आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सक्रियरुपमा सहभागी हुने नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को नयाँ नेतृत्वले स्पष्ट गरेको छ। नेविसङ्घका नवनियुक्त अध्यक्ष राजीव ढुङ्गानाले …

Read More

काठमाडौँका यी ३ स्थानमा सुविधासम्पन्न शौचालय बनाउँदै ‘एनआरएन’!

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले मानिसको अत्यधिक भीड हुने काठमाडौँ उपत्यकाका तीन स्थानमा अत्याधुनिक सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । शौचालय निर्माणका लागि काठमाडौँ महानगरपालिकासँग स्थानको माग गरिए …

Read More

हिमालयबाट चीनका तीन शहरको उडान स्थगित

काठमाडौँ – चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान स्थगन गरेको छ । एयरलाइन्सले तत्कालका लागि चीनका तीन शहर सेन्जेन, …

Read More

प्याराग्लाइडिङ वल्र्ड कप पोखरामा

कास्की – प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ औं सस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ । नेपाल हवाई खेलकूद संस्थाको …

Read More

कोरोना भाइरस : लापरवाहीले काठमाडौँनै छाडेर भाग्नु पर्ने स्थिति आउन सक्ने खतरा !

काठमाडौँ – चीनमा महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने खतरा छ। सम्भावित खतरालाई मध्यनजर गर्दै हवाई तथा स्थल दुवै मार्गमा सतर्कता अपनाउनु पर्ने अवस्था छ। सरकारका …

Read More

नेकपामा ब्युँतिएको बहसमा बाबुरामको समर्थन: “प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली सबै रोगको उपचार”

काठमाडौँ – पार्टीको एकता महाधिवेशन आगामी २०७७ चैत मसान्तमा तय गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ। एकतापछि कार्यसूचीसहित विस्तृतरुपमा आयोजना गरिएको बैठकले …

Read More

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग जुटाउन महायज्ञ !

चितवन – गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग जुटाउन आइतबारदेखि शुरु श्रीमद्भागवत महापुराण एवं धनधान्याञ्चल महोत्सवको २२ बिधाका राष्ट्रिय खेलाडीहरुले उद्घाटन गरेका छन् । उनीहरुले रिमोटबाट पर्दा हटाएर औपचारिक रुपमा …

Read More

कोटेश्वर–जडीबुटी जाम : दायाँ-बायाँ दुवैतर्फ नयाँ लेन थपिँदै !

काठमाडौं : कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ। सो सडक खण्डको दायाँ-बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको जनाइएको छ। जामको दीर्घकालीन समाधान …

Read More