ट्रक र ट्र्याक्टर जुध्दा चालकको ज्यान गयो !
सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सुब्बा कुनास्थित ट्रक र ट्र्याक्टर जुध्दा ट्र्याक्टर चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ट्र्याक्टर चालक वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत निवासी ३४ वर्षीय प्रेम कार्की रहेको …
Read More