राष्ट्रपति कार्यालयबाट १२ मानवअधिकारकर्मी पक्राउ!

प्रहरीले राष्ट्रपति कार्यालयमा धर्ना दिन गएका १२ मानवअधिकारकर्मीलाई पक्राउ गरेको छ । अग्नि प्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएको विरोधमा राष्ट्रपति कार्यालय अगाडि धर्ना दिन गएका मानवअधिकारकर्मीलाई केहीबेर अगाडि महानगरीय प्रहरी …

Read More

‘देशको सेवा गर्दा खुट्टा गुम्यो, घर बनाउने सपना अधुरै…’!

दाङको दंगीशरण गाउँपालिका–२ का नोखिराम विक नेपाली सेनामा जागिरे भएपछि घर बनाउने सपना बोकेका थिए। जागिरे जीवनको १४ वर्ष चल्दै थियो । ‘रिटायर्ड’ हुन ६ वर्ष बाँकी रहँदा पनि उनको …

Read More

चीनको ‘ग्रेट वाल’को झल्को दिने पदमार्ग पर्खाल निर्माण शुरु !

–कृष्ण न्यौपाने चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुर गाउँपालिकामा पदमार्ग पर्खाल निर्माण शुरु गरिएको छ । बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेर गत आर्थिक वर्षदेखि …

Read More

प्रतियोगिता जित्ने चक्करमा केक खाँदा एक महिलाको गयो ज्यान!

काठमाडौँ, माघ १३ । अस्ट्रेलियामका एक महिलाले प्रतियोगिता जित्नका एकैचोटि धेरै  केक मुखमा कोच्दा उनको ज्यान गएको छ । आइतबार अर्थात् जनवरी २६ मा अस्ट्रेलियाको हार्वी बेस्थित बीच हाउस होटलमा …

Read More

सभामुख सापकोटाद्वारा शपथ ग्रहण [तस्विर सहित]

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट शपथ …

Read More

प्रहरीमा हाजिर हुन पुगेकी आस्थालाई हिरासतमा राख्न म्याद थप्ने तयारी!

काठमाडौँ, माघ १३ ।  गायिका आस्था राउत सोमबार बिहान आफ्ना अभिभावकसहित महानगरीय प्रहरी परिसर, टेकु पुगेकी थिइन् । महिला प्रहरी जवान रमिता श्रेष्ठले गत माघ ३ गते  डिउटीमा रहेका आफु …

Read More

“भ्रष्टहरुले एनसेलको संरक्षण गरे, ब्रह्मलुट गर्ने एनसेललाई बढारेरै छाड्छौं” – विप्लव नेकपा

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पाल्पा जिल्ला समितिले एनसेलको सिम बहिष्कार गर्न अपिल गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) …

Read More

गए राति कयौं ठाउँका एनसेल टावरमा आगजनी ! कहाँ-कहाँ ?

चितवन – खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । खैरहनी नगरपालिका–२ मा केशवराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार …

Read More

विमानस्थलमाबाट कोरोना भाइरस नेपाल भित्रिने त्रास : चीनबाट आउने जहाजलाई छुट्टै ‘पार्किङ’

काठमाडौँ – सरकारले छिमेकी मुलुक चीनका केही क्षेत्रमा फैलिएको कोरोना भाइसरका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक …

Read More

बिरामी बोकेर अस्पताल जाँदै गरेको जीप दुर्घटना, एकको घटनास्थलमै ज्यान गयो, ३ घाइते !

ओखलढुङ्गा – ओखलढुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एकको ज्यान गएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन् । चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा आज बिहान बोलेरो जीप …

Read More