“हाम्रो क्रान्ति विश्वकै उत्कृष्ट, नेपालले हासिल गरेको उपलब्धि दुनियाको कुनै किताबमा पाइँदैन”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्ट वैचारिक राजनीतिक कार्यदिशाका आधारमा मात्र पार्टी अघि बढ्ने प्रष्ट पारेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा शनिबार गोपीरमण …

Read More

“नसच्चिए कांग्रेसको अस्तित्व समाप्त हुन्छ, सबैलाई मिलाउन कोइराला परिवारले सक्छ” – सुुजाता

विराटनगर – नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुुजाता कोइरालाले पार्टीको अस्तित्वलाई बचाउन नेपाली काँग्रेस सच्चिनुपर्ने बताएकी छन् । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा शनिबार कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीलाई …

Read More

न घिन, न डर : यी निर्दयीले मुसाका बच्चालाई ससमा चोपेर जिउँदै चपाए… [भिडियो सहित]

एजेन्सी – एक व्यक्तिले भर्खरै जन्मिएका मुसाका बच्चा जिउँदै खाइरहेको भिडियो सामाजिक संजालमा देखा परेको छ। धेरैनै दिक्कलाग्दो उक्त भिडियोमा एक व्यक्ति जिउँदा मुसाका बच्चालाई ससमा चोपेर खाइरहेका देखिएका छन्। …

Read More

“जता-त्यतै सडक खन्दा बाढीपहिरो बढ्यो, सडकका नाममा डाँडाकाँडा भत्काउन बन्द गरौँ”

डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका नाममा घरघरमा सडक पुर्याउनु खोज्नु उपयुक्त नहुने बताएका छन् । बोगटान फुडसिल गाउँपालिका–४ पातली खेत र घाटलाया सातफरी सडक आज उद्घाटनका …

Read More

एमसिसी पारित गर्न केही प्रावधान परिमार्जन गरिनुपर्छ – गृहमन्त्री

सुर्खेत – गृहमन्त्री रामबहादुर थापाले मिलियन च्यालेन्ज कर्पोरेसन (एमसिसी)का केही प्रावधान परिमार्जन गरेर संसद्ले पारित गर्ने बताएका छन् । शनिबार आयोजित पत्रकार भेटघाटका कार्यक्रममा उनले एमसिसी राष्ट्रिय हितमा हुनुपर्ने बहस …

Read More

“सरकारी जागिर खानेले छोराछोरी निजी बोर्डिङमा पढाउन पाउँदैनन्, सरकारीमै पढाउनुपर्छ”

डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल सरकारका कर्मचारीले आफ्ना छोराछोरी अनिर्वायरुपमा सरकारी विद्यालयमा भर्ना गरी पढाउनुपर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले दिपायल सिलगढी नगरपालिका–४ बागनेटीमा निर्माण गर्नलागेको …

Read More

गुणस्तर र मागप्रति प्रश्न आउन दिन्नौँ – सेना

काठमाडौँ – नेपाली सेनाले भौतिक पूर्वाधार (बाटो र सुरुङ) निर्माणमा खपत हुने विस्फोटक पदार्थ (इमल्शन) मुलुकको माग धान्ने गरी अन्तर्राष्ट्रियस्तरको उत्पादन गर्न सक्षम रहेको दाबी गरेको छ । सेनाको उक्त …

Read More

टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा १८ को मृत्यु

एजेन्सी –  टर्कीमा आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १८ जनाको ज्यान गएको छ । शुक्रबार आएको ६.८ म्याग्नीच्युडको भूकम्पका कारण अरु ५ सय भन्दा बढी घाइते भएका अधिकारीहरुले जनाएका छन् …

Read More

अमेरिकी सेनालाई विरुद्ध इराकमा उर्लियो जनसागर !

बग्दाद – अमेरिकी सैनिकहरूलाई स्वदेश फिर्ता पठाउनुपर्ने माग गर्दै इराकमा शुक्रबार हजारौंले प्रदर्शन गरेका छन् । सरकारका विरुद्धमा लामो समयदेखि आन्दोलन र प्रदर्शन भइरहेको बेला राजधानी बग्दादमा शुक्रबार नयाँ विषयमा …

Read More

उपत्यकाको ट्राफिक व्यवस्थित बन्दै !

–सञ्चिता घिमिरे काठमाडौँ – तीनकुने बस्दै आएकी सरस्वती खड्कालाई केही समय पहिलेसम्म सडक पार गर्न कठिन थियो । छोराछोरीलाई विद्यालय पुर्याउन र लिन जाँदा सडक पार गर्न आधा घण्टासम्म कुर्नुपरेको …

Read More