नेपालले भने – ‘प्रचण्ड धेरै सोझो, ओली एक नम्बरको गफाडी’

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोझो भएको बताएका छन्। सोमबार समाजवादी प्रेस संगठनको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेपालले प्रचण्ड सोझो …

Read More

एमसीसीले नेपाललाई पर्खने !

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरेको एमसीसी बोर्ड बैठकले जनाएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ। १४ डिसेम्बर …

Read More

गृहमन्त्री खाँण भन्छन् – सभापति देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता छ

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेका छन् । बिहान सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त …

Read More

पहिलो चरणबाट लागेन टुंगो, दोस्रो चरणको मतदान हुने ! कसले कति मत पाए ?

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार २५८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालाले एक …

Read More

देउवाले भने – ‘सभापतिमा निर्वाचित भए तीनै तहमा पार्टीलाई बहुमत दिलाउँछु’

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भए सबै तहमा बहुमत दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन्। सभापति पदमा उम्मेदवारी दिएपछि देउवाले कांग्रेसलाई बलियो …

Read More

चोरीको आरोप लगाउने ओलीलाई गगनको काउन्टर !

काठमाडौँ – नेपाली कांग्रेसका प्रभावशालि नेता गगन कुमार थापाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन्। नारा चोरीको आरोप लगाएका ओलीलाई गगनले शनिबार जवाफ फर्काएका हुन्। शुक्रबार …

Read More

ज्ञानेन्द्र माथि खनिए माधव नेपाल, दिए कडा च्यालेन्ज !

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा राजतन्त्र फर्किन नसक्ने बताएका छन्। शुक्रबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुक्रबार शुभकामना मन्तव्य व्यक्त गर्नेक्रममा नेपालले देशमा राजतन्त्र नफर्किने बताएका …

Read More

राजतन्त्रलाई नेपालले भूत भनेपछि …

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र कुनै हालतमा नब्युँतिने दावी गरेका छन्। शनिबार बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेपालले राजतन्त्र अब कुनै हालतमा नब्युँतिने दावी गरेका …

Read More

फेस टु फेस हुँदा ओली र प्रचण्डको हँसीमजाक, तस्विर देखेर सबै छक्क !

काठमाडौँ – फरक राजनीतिक मूल्य, मान्यता र विचार बोकेर राजनीति गरिरहेका दलहरूलाई नेपाली कांग्रेसले आज साझा मञ्चमा उभ्यायो । सन्दर्भ थियो, १४औँ महाधिवेशनको उद्घाटन शत्र । काठमाडौँमा चिसो बढिरहेको बेला …

Read More

माधवले भने – ‘अब एमालेको झण्डा बाँदरले बोक्नु पर्ने दिन आउँछ’

इनरुवा – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले समाप्त पारेर केपी शर्मा ओलीले नारायणी नदीमा तिलाञ्जली दिएको बताएका छन्। सुनसरीको इटहरी उपमहानगरपालिकामा मंगलबार पार्टीको १ नम्बर प्रदेशस्तरीय …

Read More