मेस्सी नहुँदा पनि अर्जेन्टिनाले कोलम्वियालाई हरायो, अपराजित यात्रा कायमै !
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कोलम्वियालाई पराजित गरेको छ । अर्जेन्टिनाले घरेलु मैदानमा १–० को झिनो जित निकालेको हो । अर्जेन्टिनामा बुधबार बिहान भएको …
Read More