रोनाल्डो माथि कारवाहीको माग, खेल्न नसकेको रिस समर्थकमा नपोखं चेतावनी !
एजेन्सी – एस्टन भिल्लाका पूर्व फरवार्ड गेब्रियल एग्बोनलाहोरले क्रिस्टियानो रोनाल्डोलाई कारवाही गरिनु पर्ने बताएका छन्। एभर्टन विरुद्धको खेलमा पराजय भोगेपछि रोनाल्डोले एभर्टन समर्थक माथि गरेको व्यवहारको विषयमा टिप्पणी गर्नेक्रममा एग्बोनलाहोरले …
Read More