“रोनाल्डो इतिहास कै सर्वश्रेष्ठ खेलाडी हुन्, मेस्सीलाई उनले धेरै पछाडी छाडिसके”
पूर्व रेड डेभिल डिफेन्डरले आफ्ना पूर्व टिममेट रोनाल्डोलाई फुटबल इतिहास कै सर्वश्रेष्ठको रूपमा वर्णन गरेका छन्। म्यानचेस्टर युनाईटेडका पूर्व खेलाडी ग्यारी नेभिलका अनुसार “क्रिस्टियानो रोनाल्डो सबै समयका महान खेलाडी” हुन्। …
Read More