तनावमा रियल: एम्बाप्पे राइम्सविरुद्ध उत्रँदा छटपटी झनै बढ्यो !

एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे भित्र्याउने योजनामा रहेको स्पेनिस क्लब रियल म्याड्रिड धेरै तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। एम्बाप्पे भित्र्याउन हदै सम्मको प्रयास गरेपनि पेरिस सेन्ट जर्मेन(पिएसजी)ले प्रतिक्रिया नदिँदा …

Read More

“रोनाल्डोलाई बुढो भनेको मनपर्छ, बुढो भन्नेहरुलाई के देखाउनुपर्छ उनलाई थाहा छ”

एजेन्सी – प्रिमियर लिग क्लबका प्रशिक्षक ओले गनर सोल्सायरले बुढो भन्दै हुने चर्चा क्रिस्टियानो रोनाल्डोलाई मन पर्ने बताएका छन्। वल्भ्ससँगको खेल अगाडी पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा सोल्सायरले बुढो भन्दै हुने टिप्पणी …

Read More

यस्तो रह्यो पीएसजीमा मेस्सीको डेब्यु, विपक्षी समर्थकले समेत लगाए मेस्सी-मेस्सीको नारा [भिडियो सहित]

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले आइतबार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट डेब्यु गरे । मेस्सी व्यावसायिक करिअरमा पहिलो पटक बार्सिलोनाबाहेक अन्य क्लबको जर्सीमा उत्रिएका थिए । प्रशिक्षक …

Read More

एम्बाप्पे रियल म्याड्रिड गए एर्लिंग हालाण्ड भित्र्याउने पीएसजीको ब्लकबस्टर योजना !

क्लबका युवा सेनसेसन किलियन एम्बाप्पे स्पेनिस क्लब रियल म्याड्रिड प्रस्थान गर्न निकै नजिक रहेको बताउँदै गर्दा पीएसजीले ब्याकअप प्लानको रूपमा बोरुसिया डर्टमण्ड स्टार एर्लिंग हालाण्डलाई भित्र्याउने तयारी गरेको छ। फ्रेन्च …

Read More

युनाइटेडका यी दिग्गज खेलाडी भन्छन्-“रोनाल्डोले रेड डेभिललाई ठूला उपाधि जिताउन सक्दैनन्”

म्यानचेस्टर युनाइटेड दिग्गज रोए किनले सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई ओल्ड ट्राफर्डमा स्वागत त गरेका छन् तर रोनाल्डोको आगमन पश्चात पनि क्लब कुनै पनि उपाधिको दाबेदार रहनेमा उनलाई शंका रहेको छ। …

Read More

मेस्सीको डेब्यु खेलमा एमबाप्पे ‘हिरो’

एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्ध भएका फरवार्ड लिओनेल मेस्सीले क्लबबाट डेब्यु गरेका छन् । आइतबार राइम्सविरुद्ध खेलका दौरान दोस्रो हाफमा मैदान प्रवेश गर्दै …

Read More

असन्तुष्ट युनाइटेड फ्यान भन्छन्,”सुस्त रोनाल्डोले केहि गर्न सक्दैनन्, रोनाल्डो भन्दा इन्ग्स नै उत्कृष्ट हुन्थे बरु”

सन् २००९ मा क्लब छाडेर रियल म्याड्रिड गएका क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किएका छन्। रोनाल्डोको आगमनले युनाइटेडका समर्थक निकै उत्साहित भएका छन्। तर क्लबमा सबै समर्थकको एउटै भावना …

Read More

जबरजस्ती एम्बाप्पेलाई क्लबमा अड्काउँदै पिएसजी !

एजेन्सी – फ्रेन्च युवा स्टार खेलाडी किलियन एम्बाप्पे रियाल म्याड्रिड जान आतुर छन्। रियल जाने उनको चाहना नयाँ होइन, धेरै पूरानो हो। एक हिसाबले भन्ने हो भने रियल जाने उनको …

Read More

आज पीएसजीको जर्सीमा पहिलो खेल खेल्दै मेस्सी, नेइमार र एम्बाप्पेसँगको ट्रियोले गर्ने भयो धमाका !

लियोनल मेस्सीले नयाँ क्लब पीएसजीका लागि आज राति पहिलो खेल खेल्दैछन्। नेपाली समय अनुसार आज राति १२:३० मा हुने खेलमा पीएसजीले रेइम्सको सामना गर्नेछ। रेइम्स विरुद्ध हुने खेलका लागि प्रशिक्षक …

Read More

रोनाल्डोलाई ७ नम्बर जर्सी लगाउन दिएनन् काभानीले, कुन नम्बर लगाउलान् त ?

१२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्केका क्रिस्टियानो रोनाल्डोले क्लबमा कुन नम्बरको जर्सी लगाउने भन्ने बारे अझै पनि आधिकारिक जानकारी आएको छैन। तर केहि रिपोर्टका अनुसार पोर्चुगिज कप्तानले युनाइटेडमा प्रसिद्ध जर्सी नम्बर …

Read More