“रोनाल्डोले युभेन्टसलाई बिगार्दै छन्, छिटो भन्दा छिटो क्लबबाट निक्लिनु पर्छ”
पूर्व युभेन्टस अध्यक्ष जियोभानी कोबोल्ली गिग्लीका अनुसार स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लबको सरी-ए उपाधि जित्ने सम्भावना न्युन बनाइरहेको कारण उनलाई युभेले जति सक्दो छिटो बेच्न सुझाव दिएका छन्। रोनाल्डोले २०१८ …
Read More