मेस्सीलाई क्लब भित्राउन १० खेलाडी बेच्न तयार पीएसजी, यी स्टार खेलाडी पनि बिक्री सूचीमा !
बार्सिलोनाका पूर्व कप्तान लियोनल मेस्सीलाई अनुबन्ध गर्ने तयारीमा रहेको फ्रेन्च क्लब पीएसजीले क्लबका १० खेलाडीलाई बिक्रीमा राखेको छ। अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले बार्सिलोना छाड्ने घोषणा भएसँगै पीएसजीले उनलाई क्लबमा भित्र्याउने …
Read More