“उपलब्धताको हिसाबले मेस्सी भन्दा रोनाल्डो बढी सहज र सुलभ छन्”
बार्सिलोनामा लियोनल मेस्सी र युभेन्टसमा क्रिस्टियानो रोनाल्डोसँग खेलिसकेका ब्राजिलियन आर्थुरले रोनाल्डो टिममेटको रूपमा मेस्सी भन्दा “बढी सुलभ” रहेको बताएका छन्। दक्षिण अमेरिकी मिडफिल्डर गत सिजनको अन्तिममा बार्सिलोनाबाट युभेन्टस स्थानान्तरण भएसँगै …
Read More