मानुषी लघुवित्तको आइपिओ प्री अलोटमेन्ट सकियो, कहिले हुँदैछ बाँडफाँड ?
काठमाडौँ – मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण शेयर(आइपिओ)को बाँडफाँड अर्को हप्ता हुने भएको छ। आईपीओ प्री अलोटमेन्टको कार्य बिहिबार सम्पन्न भएसँगै बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले आइपिओको बाँडफाँड अर्को …
Read More