आज माघ १३ गते सोमबार, तपाईको दिन कस्तो रहला? हेर्नुहोस दैनिक राशिफल!
मेष शारीरिक तथा मानसिक स्वस्थताको अनुभूति हुनेछ। परिवार तथा मित्रजनबाट भरपुर साथ मिल्नेछ। तर मध्यान्ह पश्चात भने स्वास्थ्यमा परिवर्तन आउन सक्ने भएकाले खानपानमा बिशेष ध्यान दिनुपर्ने छ। सकेसम्म आर्थिक कारोबारका कार्यहरु …
Read More