आउदो माघ १२ गते, सभामुख पदको निर्वाचन

काठमाडौँ, ६ माघ : प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यही माघ १२ गतेका दिन हुने भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको निर्वाचनबारे …

Read More

सुदूरपश्चिम प्रदेश सरकारले छाडा चौपायाको व्यवस्थापन गर्ने

सुदूरपश्चिम प्रदेश सरकारले छाडा पशुचौपायाको उचित व्यवस्थान गर्ने भएको छ । आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकले छाडा पशुचौपाया व्यवस्थापन गर्ने सम्बन्धी भूमि व्यवस्था, …

Read More

आजबाट सवारी चालक अनुमतिपत्र वितरण कार्य शुरु, मुख्यमन्त्री शाहीले गरे उद्घाटन

सुर्खेत, ६ माघ : यातायात व्यवस्था कार्यालयले आजबाट सवारी चालक अनुमतिपत्र वितरण कार्य शुभारम्भ गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वीच अन गरेर स्मार्ट सवारी चालक अनुमतिपत्र शुभारम्भ …

Read More

पेट्रोलियम अन्वेषण: तीन लाइनमा सकियो सेस्मिक सर्भे

पेट्रोलियम भण्डारणको क्षमता पत्ता लगाउने ‘सेस्मिक सर्भे’को काम भइरहेको छ । यहाँ पेट्रोलियम पदार्थ छ भन्ने कुरा पक्का भइसकेपछि कति परिमाणमा पेट्रोलियम पदार्थ छ, कुन स्थानमा कति भण्डारण छ भनेर …

Read More

सभामुखको उम्मेदवार टुङ्गिएसँगै तुम्वाहाङ्फेद्वारा राजीनामा! कारण यस्तो

काठमाडौँ, ६ माघ: उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेले सभामुखको उम्मेदवारको टुङ्गो लागेसँगै आफूले पदबाट राजीनामा दिएको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमार्फत उपसभामुखबाट राजीनामा घोषणा गरेलगत्तै संसद्भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरेर …

Read More

प्रमुख प्रतिपक्षी दलका नेता पोखरेलको नि’धन

रुपन्देही, ६ माघ : प्रदेश नं ५ प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा आज निध’न भएको छ । विगत एक वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पोखरेलकोे …

Read More

प्रदेश ५ कै ज्येष्ठ सदस्य तथा विपक्षी नेता पोखरेलको निधन

काठमाडौँ, माघ ६ । सोमबार दिउँसो नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा निधन भएको छ । ५ नम्बर प्रदेश सभाका ज्येष्ठ सदस्य तथा विपक्षी दलका प्रमुख नेता शर्माको आफ्नै …

Read More

सडकको काम शुरु नगर्दै कामदार भागेपछि लोकमार्गको निर्माण ठप्प

गलकोट, ६ माघ: राष्ट्रिय गौरवको आयोजना मध्येको एक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ–घोडाबाँधे सडकको काम शुरु नगर्दै कामदार भागेका छन् । कामदार भागेसँगै बागलुङ–अछेते खण्डको काम पुनः अलपत्र परेको लोकमार्ग आयोजनाले …

Read More

सडकमा पार्किङ गरिराखेको प्रहरीकै गाडीमा ट्राफिकले लगाइदियो ह्विल लक

काठमाडौँ, प्रहरीको ना १ झ १४२५ नम्बरको गाडीमा महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले  ह्विल लक लगाएको छ ।  सडक ढाकेर पार्किङ गरेको  प्रहरीको गाडीमा ह्विल लक लगाइएको महानगरीय ट्राफिक प्रहरी …

Read More

सङ्घ, प्रदेश र स्थानीय तह विधेयक पारित

काठमाडौँ, ६ माघ: राष्ट्रियसभाले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५’ पारित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेका उक्त विधेयक …

Read More