सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ – रवी लामिछाने

काठमाडौँ – भरतपुरको एक होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको मृत्यु सँग आफ्नो नाम जोडिएर समाचार आएपछि पत्रकार रवी लामिछानेले आरोप प्रमाणित भए हदै सम्मको सजाय भोग्न तयार रहेको बताएका …

Read More

“कसैको अनुहार हेरेर बढुवा गरिन्न, योग्यता, क्षमता, ज्येष्ठता र नियम भित्र रहेर बढुवा हुन्छ”

काठमाडौँ – प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकिएको छ । समितिले सांसदहरूले प्रस्तुत गरेको …

Read More

मान्छे जान नसक्ने भिरमा गाई फसे, उद्धारका लागि प्रयास जारी !

डोटी – सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दीपायल पिपल्लास्थित सेती नदीको भिर चट्टानमा सात वटा गाई फसेका छन् । ती गाईहरु उक्त चट्टानमा कसरी फसे त्यो भने अहिलेसम्म जानकारी आएको छैन …

Read More

लोकसेवाको विज्ञापन रद्द गर्न माग गर्दै बालुवाटारमै धर्ना

काठमाडौँ  – संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत लोकसेवा आयोगले प्रकाशन गरेकोे विज्ञापन रद्द गर्नुपर्ने मागसहित आज प्रधानमन्त्री निवास नजीकै धर्ना दिइएको छ । सो विज्ञापन संविधान, कानून तथा सामाजिक …

Read More

पार्टी परित्यागसँगै चन्द समूहका कार्यकर्ता रिहा

भोजपुर – नेत्र विक्रमचन्द समूहमा आबद्ध भएको अभियोगमा पक्राउ परेका एक व्यक्ति कारागारबाट मुक्त भएका छन् । सङ्खुवासभाको मादी नगरपालिका–५ बस्ने बुद्धिमान तामाङ कारागार मुक्त भएका हुन् । उक्त समूहमा …

Read More

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा सरकार गम्भीर छ – मन्त्री भट्टराई

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन् । नवनियुक्तमन्त्री भट्टराईलाई आज मन्त्रालयमा बधाई दिन पुुगेको …

Read More

प्रधानमन्त्री खान पाकिस्तानी काश्मिरमा, फर्किए लगतै भारत विरुद्ध बोल्ड कदम लिन सक्ने !

मुजफराबाद, पाकिस्तान, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी काश्मिरको भ्रमण गर्नुभएको छ । प्रधानमन्त्री खानले काश्मिर भ्रमण पश्चात नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ । भारत सरकारले भारत प्रशासित …

Read More

“रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ” – पुडासैनीको अन्तिम आवाज…

काठमाडौँ – भरतपुरको एक होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको मृत्यु बारे विभिन्न समाचारहरु सतहमा आएका छन्। चितवनको पोखरा बसपार्कमा रहेको कंगारु होटेलमा मृत फेला परेका पुडासैनीले आफै लेखेको नोट …

Read More

भक्तपुरको मध्यपुर थिमिमा रातभर जाग्दैछन् देवी देवता

लक्ष्मी गारु भूतप्रेत, पिशाचलगायत दानवहरुलाई भगाउन गाईजात्राको भोलिपल्ट अर्थात शनिवारदेखि चार रात मध्यपुर थिमिमा भैरव, महाकाली, निलवाराही लगायतका देवी देवता जाग्ने भएको छ । मल्लकालीन समयमा मध्यपुर थिमि क्षेत्रमा भूतप्रेत, …

Read More

म सुतिरहेको अवस्थामा राति १ बजे जबरजस्ती गर्यो….

काठमाडौँ – घरबेटीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचखाल नपा–४ शिखरपुरमा डेरागरी बस्ने ३१ वर्षका सुनबहादुर लामा रहेका छन्। लामालाई घरबेटी महिलालाई …

Read More