नेकपा र काँग्रेस कार्यकर्ताबीच झडप हुँदा गोली लागेर एकको मृत्यु
काठमाडौँ, १३ कार्तिक – सर्लाहीको रामनगरमा नेकपा र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान दुई पार्टीका कार्यकर्ताबीच रामगनर गाउँपालिका वडा नम्बर २ मा झडप …
Read More