४ घण्टा गाडि चलाएपछि आधा घण्टा विश्राम गर्दै पर्ने, नगरे कारवाही गरिने !

काठमाडौँ – सवारी साधन ४ घण्टा चलाएपछि आधा घण्टा विश्राम नगरे कारवाही हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो दूरीमा सञ्चालन हुने सवारी साधन ४ घण्टा चलाएपछि आधा …

Read More

बालुवा उत्खनन गरेको खाल्डो “काल” बन्दै : बचाउन गएकी लक्ष्मी पनि डुबिन्, दुई जनाको मृत्यु,

बेत्रावती – बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार दुईको मृत्यु भएको छ । ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैधरूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षीया …

Read More

त्रिभुवन शिक्षण अस्पतालमा आगलागी

काठमाडौँ – त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ । शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाँचौँ तलामा आज साँझ विद्युत् चुहावट भएर आगालागी भएको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका …

Read More

शिक्षक पनि घुसखोर : प्रवेश परीक्षामा नाम निकाल्दिन्छु भन्दै विद्यार्थीसँग घुस !

घोराही – अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जको टोलीले दाङमा एक शिक्षकलाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१८ स्थित रझेना माध्यमिक विद्यालयमा राहत दरबन्दीमा कार्यरत …

Read More

प्रदेश सरकारविरुद्ध आठ मुद्दा !

सुर्खेत – मुख्यन्यायधिवक्ताको कार्यालयले कर्णाली प्रदेश सरकारलाई विपक्षी बनाएर विभिन्न अदालतमा आठ मुद्दा परेका जनाएको छ । स्थानीय र सङ्घीय सरकारसँगै अन्य निकायलाई विपक्षी बनाइ दायर भएका ती मुद्दामा प्रदेश …

Read More

बालस्याहार केन्द्रमा भिषण आगलागी, बालस्याहार भित्रै जले पाँच जना !

वासिङ्टन,  अमेरिकाको एउटा दिवा बालस्याहार केन्द्रमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार घटनाका बारेमा उनीहरुले थप अनुसन्धान गरिरहेका छन् । पेन्स्याल्भानियामा रहेको स्याहार …

Read More

मात्रै एघार महीनाभित्र काठमाडौँलाई सुन्दर नगर बनाइने

काठमाडौँ – सरकारले आगामी १० वर्षभित्र १५ हजार किलोमिटर नयाँ सडक निर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज आयोजित साक्षात्कारमा मन्त्रालय दुई हजार ८०० किलोमिटर …

Read More

“हामीले जति राम्रो कसैले गरेको छैन, आर्थिक वृद्धिद्धरमा नेपालले १७० देशलाई पछि पारिसक्यो”

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आर्थिक वृद्धिद्धरमा नेपालले ठूलो फड्को मारिरहेको दावी गरेका छन्। सोमबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै महासेठले आर्थिक वृद्धिद्धरमा विश्वका १७० देशलाई पछि …

Read More

समुद्रको छालमा परी कतारमा १ जना नेपालीको मृत्यु !

कतार – बैदेशिक रोजगारीका क्रममा बिगत १३ वर्षदेखि यहाँ कार्यरत रहेका सागुरीगढी गाउँपालिका–३ धनकुटाका ललितबहादुर लिम्बुको आइतबार दिउँसो पौडी खेल्ने क्रममा समुद्रको छालमा परी निधन भएको छ । लिम्बु कतारमा …

Read More

विषादी परीक्षणपछि मात्रै भारतीय तरकारी भित्र्याइँदै, एक्लै परीक्षणमा तल्लिन् छन् जीतबहादुर !

डडेल्धुरा – भारतबाट आयातित मात्रै नभइ सुदूरपश्चिम प्रदेशमा उत्पादन हुने तरकारीको विषादी परीक्षण एकाइले कडाइ गर्न थालेपछि यस क्षेत्रका उपभोक्ता खुशी भएका छन् । विषादी परीक्षण नगरेको तरकारी र फलफूल …

Read More