नागका मन्दिर र घरघरमा नागको पूजा

श्रावण शुक्ल पञ्चमीका अवसरमा आज पोखरा र आसपासका नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ । आज बिहानैदेखि पोखराको प्रसिद्ध कमलपोखरी, नागढुङ्गा, चिप्लेढुङ्गालगायतका स्थानमा नागको पूजाका लागि सर्वसाधारण पुगेका …

Read More

रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खस्यो

नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २ः३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ …

Read More

कर्मचारी र शिक्षकको नयाँ तलवमान सार्वजनिक, कसको तलब कति ? [पूर्ण विवरणसहित]

चालु आर्थिक वर्षदेखि लागू हुने गरी बढेको तलबमान सार्वजनिक भएको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्धारण गरेको नयाँ तलबमान सार्वजनिक गरेको हो ।  नयाँ तलबमान अनुसार मुख्य सचिवको तलब …

Read More

गण्डकी प्रदेशका मुख्यमन्त्री स्वीकृति पाए बेलायत जाने, खर्च पनि आफैं बेहोर्ने !

चिप्लेढुङ्गा – गण्डकी प्रदेश सरकारले मुख्यमन्त्रीको बेलायत भ्रमण स्वीकृतिका लागि सङ्घ सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले मन्त्रिपरिषद्का निर्णय आज सार्वजनिक गर्दै आगामी भदौ …

Read More

२४ घण्टा नबित्दै अमेरिकामा अर्को आक्रमण : दुई छुट्टाछुट्टै आक्रमणमा २९ को मृत्यु (अपडेट)

एल पासो, संयुक्त राज्य अमेरिका, संयुक्त राज्य अमेरिकाको दुई छुट्टाछुट्टै स्थानमा २४ घण्टाको अन्तरालमा भएका आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको अमेरिकी अधिकारीले बताएका छन् । यसले अमेरिकामा बन्दूक हिंसालाई …

Read More

राति काठमाडौँ सहित यी स्थानहरुमा ठूलो पानि पर्न सक्ने, मंगलबार सम्मको मौसम पूर्वानुमान यस्तो

काठमाडौँ – मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केहि उत्तर तर्फ (नेपाल तर्फ) सरेको हुँदा राति मध्य र पश्चिम पहाडी भूभागका स्थानहरुमा भारी वर्षा हुन सक्ने सम्भावना देखिएको छ। …

Read More

प्रतियोगिता खेल्न गएकी बासमतीको शव दुई महीना पछि भेटियो !

बाजुरा – हिमाली गाउँपालिका–१ बस्ने १६ वर्षीया बासमती भण्डारीको दुई महीनापछि कर्णाली नदी किनारमा शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार बेपत्ता भण्डारीका लुगा …

Read More

सातै प्रदेशका प्रदेश प्रहरीको एकै खाले पोशाक रहने, प्रदेशप्रति नै प्रदेश प्रहरी उत्तरदायी हुने

काठमाडौँ – प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनलाई अनुमोदन गरेको छ । विधेयकको …

Read More

“बकबक” नगर्न प्रचण्डको चेतावनी, “बकबक” गरिरहे ज्ञानेन्द्रलाई नागार्जुनबाट निकालिने !

काठमाडौँ – सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने चेतावनी दिएका छन्। आइतबार वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की …

Read More

मन्त्रिपरिषदले तोक्यो मन्त्रिपरिषद राष्ट्रसेवक कर्मचारी तथा शिक्षकको नयाँ तलबमान

काठमाडौँ – बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि राष्ट्रसेवक कर्मचारी तथा शिक्षकको नयाँ तलबमान तोक्ने निर्णय गरेको छ। आइतबार दिउँसो मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार …

Read More