मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु !

काठमाडौँ – मकवानपुरमा भएको एक सडक दुर्घटनामा परी २ जनाको ज्यान गएको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको हो । हेटौँडाको बसामाडीमा …

Read More

“रवीन्द्र अधिकारीको उत्तराधिकारी भएर आएको छु, वाह ! नेपाल एयरलाइन्स भन्ने बनाउँछु”

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको इज्जत र जनताको अपेक्षा पूरा गर्नेतर्फ आफूले ध्यान केन्द्रित गर्ने बताउनुभएको छ । आज मन्त्रालयमा पदभार ग्रहणपछि आयोजित स्वागत समारोहमा मन्त्री …

Read More

‘स्ववियु सभापतिदेखि मन्त्रीसम्म…’

विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा ताप्लेजुङमा भएको चुनावीसभालाई सम्बोधन गर्दै तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बनाउँछु’ भन्नुभएको थियो । निर्वाचनका …

Read More

कन्टेनर र कार एकआपसमा ठक्कर खाँदा कन्टेनर त्रिशूली खस्यो, एक बेपत्ता !

नारायणगढ–मुग्लिन सडक खण्डमा कन्टेनर र कार एकआपसमा ठक्कर खाँदा कन्टेनर त्रिशूली नदीमा खसेको छ । इच्छाकामना गाउँपालिका– ६ जलबीरेमा आज भएको सो घटनामा परी कन्टेनरका चालक नदीमा बेपत्ता भएका छन् …

Read More

सरकारले चार महीना भित्र विभिन्न १२ जिल्लामा गरीब घरपरिवार पहिचान गर्ने

सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने लक्ष्य लिएसँगै विभिन्न १२ जिल्लामा गरीब घरपरिवार पहिचान गर्ने भएको छ । सम्बन्धित क्षेत्रका स्थानीय तहसमेतको सहभागितामा यही साउन १७ गतेदेखि सर्भेक्षण शुरु …

Read More

चार दर्जन कर्मचारी रहेको वैद्यखानामा मन्त्री उपेन्द्र यादव पुग्दा मात्रै ४ जना कर्मचारी भेटिएपछि…

काठमाडौँ – उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सिंहदरबार वैद्यखाना विकास समिति कार्यालयको बुधबार छड्के अनुगमन गरेका छन् । उपप्रधानमन्त्री यादवले वैद्यखानाको अनुगमन गरी प्रगति विवरण र आगामी कार्ययोजना …

Read More

‘रअ’का प्रमुख नेपाल आउनु गलत हो भन्छन् झलनाथ खनाल

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का वरिष्ठ नेता झलनाथ खनालले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख नेपाल आउनु र राजनीतिक दलका नेताहरुलाई भेट्नु परराष्ट्र नीतिविपरीत भएको बताएका छन्। सूर्योदय नगरपालिकामा ‘२०७६÷०७७ …

Read More

“माइला लामा सहित अन्यायपूर्वक जेलमा राखिएका सबै नेता कार्यकर्ता रिहा गर्” : प्रकाण्ड

काठमाडौँ : नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी (नेकपा) ले बुधबारकालागि आह्वान गरेको काठमाडौँ उपत्यकासहित बागमती, नारायणी र जनकपुरका रामेछाप र दोलखा जिल्ला बन्द कार्यक्रम सफल भएको जनाएको …

Read More

मलाई मन्त्रालयमा आइस्योस्, गइस्योस् नभन्नु , पत्रिकामा छापेर बधाई नदिनु : पर्यटनमन्त्री भट्टराई

काठमाडौँ : नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्रालयमा आफूलाई आइस्योस्, गइस्योस् भनेर सम्बोधन नगर्न आग्रह गरेका हुन् । पर्यटनमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ …

Read More

दाई ! तपाईँको सफलता पार्टीसँग मात्र जोडिएको छैन भन्दै गगन थापाले यसरी दिए शुभकामना !

काठमाडौँ – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई नेपाली काँग्रेसका नेता गगन थापाले शुभकामना दिएका छन्। बुधबार मात्रै सपथ लिएका सत्तारुढ दल नेपाल कम्नियुष्ट पार्टी (नेकपा) का …

Read More