बाटो काट्दै गरेका पैदलयात्रीलाई काठमाडौँमा बसले ठक्कर दियो, सिभिल अस्पतालमा मृत्यु !
काठमाडौँ – शनिबार बिहानै बसले ठक्कर दिँदा काठमाडौँमा एक पैदल यात्रुको मृत्यु भएको छ। बाटो काट्दै गरेका एक पैदल यात्रुलाई काठमाडौको कोटेश्वरमा ठक्कर दिएको दिँदा एक जनाको मृत्यु भएको हो। …
Read More