कति आम्दानी हुनेले कति तिर्नुपर्छ कर ? यस्तो छ करको दर

काठमाडौँ – तपाईँले एक वर्षमा के कति कर तिर्नुपर्ला ? हिसाब गर्नुभएको छ । यदि छैन भने तपाईँलाई हामीले जानकारी दिने प्रयास गरेका छौँ । सरकारले यही जेठ १५ गते …

Read More

दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता, अब एक दिन मात्रै सार्वजनिक बिदा ! कहिले देखि ?

काठमाडौँ – हप्ताको दुई दिन सार्वजनिक बिदा हुने निर्णय खारेज भएको छ। जेठ महिना देखि लागू भएको साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय जेठ महिना नसकिँदै खारेज भएको हो। …

Read More

हवल्दारले रचे कसैले नबुझ्ने तानावाना, ३५ लाख झ्वाम् !

काठमाडौँ, नेपाल प्रहरीले काठमाडौँको लैनचौरमा एक व्यक्तिलाई लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीवृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं २६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिक खाजा घरमा …

Read More

सम्बन्धविच्छेदले बढ्दैछ ‘बालश्रम’: गल्ती गर्ने आमा-बुबा, दुख पाउने छोरा-छोरी !

भोजपुर- श्रीमान्श्री-मतीबीचको मनमुटाव तथा अन्तरकलहका कारण हुने सम्बन्धविच्छेदले बालश्रमको समस्या बढ्न थालेको छ । बाबुआमाबीच बिग्रेको सम्बन्धको प्रत्यक्ष असर बालबालिकामा पर्ने देखिएको छ । बाबुआमाको साथ टुटेपछि जीवन गुजारा गर्न …

Read More

एक हप्ता अगाडी नै भित्रियो मनसुन ! के होला अब ?

काठमाडौं,  पूर्वीनेपालबाट एक साताअघि नै मनसुन भित्रिएको छ । १३ जुनमा भित्रिनुपर्ने मनसुन एक साताअघि नै ५ जुन (२२ जेठ आइतबार) प्रदेश १ बाट भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको …

Read More

साताको पहिलो दिन नै घट्यो सुनको मूल्य ! कति पुग्यो ?

काठमाडौँ – साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ। गत साताको कारोबार हुने अन्तिम दिन शुक्रबार बढेको सुनको मूल्य आज घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली …

Read More

ढुंगेधारा ब्युँताउन ठोस कदम चाल्ने बालेनको घोषणा, बजेट विनियोजन समेत गर्ने !

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले काठमाडौंको निष्क्रिय अवस्थामा रहेका सबै ढुंगेधारालाई ब्युँताउने घोषणा गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले बजेट विनियोजन गरेर निष्क्रिय अवस्थामा रहेका …

Read More

देउवाको नयाँ दाउ, गठबन्धनमा शक्ति थप्ने तयारी !

काठमाडौं । स्थानीय तह निर्वाचन परिणामबाट उत्साहित बनेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि ल्याउन कसरत थालेका छन् । यो समाचार राजधानी …

Read More

करोड भन्दा बढी ठगेका जीवनकुमार पक्राउ !

काठमाडौँ – करोड बढी ठगी मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका–४ बस्ने ४८ वर्षीय जीवनकुमार केसीलाई आज प्रहरीले पक्राउ गरेको छ । उपभोक्ता हित संरक्षण नेपालको जाहेरीले रु एक करोड …

Read More

झलनाथलाई वाम एकताको ‘पिर’ !

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) मा सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मूल नेताहरु नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ …

Read More