मध्य भोटेकोशीको आइपिओ बाँडफाँड भोलि, १५ लाख बढीको हात रित्तै !
काठमाडौँ – मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपिओ बाँडफाँड शुक्रबार हुने भएको छ। असाेज २० गते बुधबारबाट असाेज २५ गतेसम्मका लागि सर्वसाधारणका लागि निष्कासनमा आएको कम्पनीको आइपिओको बाँडफाँड शुक्रबार हुने भएको …
Read More