विराटनगर उडेको बुद्ध एयरको जहाज अवतरण हुन सकेन, काठमाडौँ नै फर्कियो !
काठमाडौं : विराटनगरका लागि उडेको बुद्ध एयरको जाहाज ल्यान्ड हुन नसकेपछि पुनः काठमाडौं फर्किएको छ। बिहान ८ बजेर ३० मिनेटमा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाण्डौ फर्किएको हो। ल्यान्डीङ …
Read More