माधव नेपाललाई एमसीसीका कारण गठबन्धन फुट्ने चिन्ता !
काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन फुटाउने प्रयास भएको बताएका छन्। शुक्रबार कथ्मनुद आलोकनगरस्थित केन्द्रीय कार्यालयको उद्घाटन गर्नेक्रममा नेपालले गठबन्धन फुटाउने प्रयास भइरहेको बताएका हुन्। …
Read More