भारतमा लगातार तेस्रो दिन चार लाखभन्दा बढी संक्रमित, यति धेरैको गयो ज्यान !

नयाँ दिल्ली – कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख नयाँ सङ्क्रमित फेला परेका छन्। भारतमा यो सहित कूल संक्रमितको संख्या दुई करोड …

Read More

लुकाइएका र प्रयोगविहीन अक्सिजनका सिलिन्डर खोज्न प्रहरी खटाइयो !

झापा, लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न यहाँ प्रहरी परिचालन गरिएको छ । दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर सङ्कलन गरेको छ । मेडिकलबाहेक अन्य …

Read More

दोलखा भीमसेनलाई पसिना, अनिष्ठको सङ्केत !

काठमाडौँ – दोलखास्थित  रहेको भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना आएको छ। मन्दिरमा रहेको भीमसेनको शिलामा शनिबार दिउँसो १ बजे आसपासको समयमा पसिना आएको हो। मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले …

Read More

सभापति देउवा संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने, लगाए यस्तो आरोप!

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्नु भएको छ । उहाँले आज विज्ञप्तिमार्फत सरकारले संविधानको मूल मर्म विपरीत संवैधानिक संरचनालाई …

Read More

बाँके र रुपन्देहीमा थप ७ कोरोना सङ्क्रमितको मृत्यु!

कोरोना भाइरस सङ्क्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा चार, बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको शिक्षण अस्पताल कोहलपुरमा …

Read More

वाइड बडी जहाज अक्सिजन सिलिण्डर लिन चिन उड्दै!

शाख २५, काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी पेचिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएको …

Read More

विवाह भोजमा सहभागी २५ मा कोरोना सङ्क्रमण, ४०० सहभागी भएको खुलासा !

गलकोट – बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा शुक्रबार एकैसाथ कोरोना पुष्टि भएको छ । उनीहरु सबै विवाह भोजमा सहभागी रहेको पाइएको छ । सङ्क्रमति भएका अधिकांश केही दिनअगाडि …

Read More

प्रधानमन्त्रीको स्वाब सङ्कलित, अक्सिजनको भरमा कोरोनासित जुध्दै सङ्क्रमित!

प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । पिसिआर टेष्टका लागि प्रधानमन्त्री निवास बालुवाटारमा स्वाब सङ्कलन गरिएको हो । उहाँसँगै उहाँका स्वकीय र निजी सचिवालय, सुरक्षा …

Read More

हरेक मिनेट ६ संक्रमित भेटिँदै, हरेक घण्टा २ संक्रमितको ज्यान जाँदै !

काठमाडौँ – कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा नयाँ रेकर्ड बनेको छ। गएको केहि दिन देखि उकालो लागिरहेको दैनिक संक्रमित संख्या बढेसँगै आज नयाँ रेकर्ड बनेको हो। आज नेपालमा अहिले सम्मकै …

Read More

एकाबिहानै घरमा चट्याङ बज्रियो, एकको मृत्यु, आठ घाइते !

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्युभएको छ भने अन्य आठ घाइते भएका छन् । मृत्यु हुनेमा मुसिकोट –४ दजाकोटका १८ वर्षीया करिश्मा गाहा रहेको जिल्ला प्रहरी …

Read More