दिनहुँ बढ्दै कोरोना संक्रमित, आज एकै दिन यति धेरै संक्रमित थपिए !

काठमाडौँ – देशभर पछिल्लो २४ घण्टामा थप ३३२ कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार छ जनाको स्वास्थ्य परीक्षण गर्दा सो …

Read More

‘चित्त बुझेनी-नबुझेनी एमाले-काङ्ग्रेस बाहेक कुनै पार्टी अगाडी बढ्न सक्दैन’

काभ्रेपलाञ्चोक – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले मुलुकको मौलिकता मास्ने साम्राज्यवाद अमान्य भएको बताएका छन् । सांसद बाँस्कोटाले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको पाँचौँ जिल्लासभा तथा नवनिर्मित …

Read More

पटक-पटक सुझाव दिँदा पनि सुध्रिएनन् मासु पसले, पसलमा झिङ्गै-झिङ्गा, फोहोरै-फोहोर !

भक्तपुर, भक्तपुरका अधिकांश मासु पसल झिङ्गा भन्केको, फोहर र मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । भक्तपुर नगरपालिकाले आज गरेको मासु पसल अनुगमनमा अधिकांश पसलमा झिङ्गा भन्किएका, फोहर र मापदण्डविपरीतका सञ्चालन …

Read More

फेरी लकडाउन हुन सक्ने ओलीको सङ्केत !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक भएको खण्डमा लकडाउन गर्न सकिने सङ्केत गरेका छन्। बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीले कोभिड-१९ को संक्रमण बढ्दै गएको खण्डमा लकडाउन …

Read More

प्रतिकूल मौसमले चार दिनदेखि उडान प्रभावित

काठमाडौँ – प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विगत चार दिन केही मात्रामा उडान प्रभावित भएको छ । मौसम खराबीले अन्तर्राष्ट्रिय उडान नियमित भए पनि आन्तरिक उडान प्रभावित भएको …

Read More

अहिले नै पानी पर्ने सम्भावना छ कि छैन ? यस्तो छ मौसमविद्को अनुमान !

काठमाडौँ – हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान …

Read More

ओलीका कारण जसपामा रडाको, पार्टीमा स्पष्ट दुई चिरा !

काठमाडौँ -नयाँ समीकरण निमार्णको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुर निकटता बढ्दै गएपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ। ओली र ठाकुरबीच बढ्दै गएको सम्बन्धप्रति …

Read More

गोसाइँकुण्डको धार्मिकमार्गमा खानाको मूल्यदर तोकियो ! खाएको कति, बसेको कति ? [मूल्य सहित]

धार्मिकयात्राका क्रममा गोसाइँकुण्ड जाने भक्तजनलाई भोजन र बासको शुल्कमा सरलीकृत पार्न नयाँ मूल्यदर कायम गरिएको छ । गोसाइँकुण्ड मार्गअन्तर्गत चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्ड क्षेत्रमा सञ्चालित होटल तथा लजका व्यवसायीले यात्रुसँग …

Read More

माथिल्लो तामाकोशी अन्तिम चरणका, आगामी वैशाख दोस्रो सातादेखि सुरुङमा पानी हालिने

स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका सानातिना काम भइरहेको छ । राष्ट्रिय …

Read More

भक्तपुरमा मनाइने बिस्का जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश !

काठमाडौं । हरेक वर्ष नव वर्षको अवसरमा भक्तपुरमा मनाइने बिस्का जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढेको भन्दै जात्रा रोक्ने गरेको निर्णय …

Read More