जन्मदिन मनाएर फर्कंदै गर्दा पेप्सीकोलामा कार दुर्घटनामा परी एककको मृत्यु !
काठमाडौँ । पेप्सीकोलामा कार दुर्घटना हुँदा एकको ज्यान गएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा तीनकुने निवासी २१ वर्षीय दितम गोभाजु छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गोभाजुसहित ७ जना सवार …
Read More