विप्लव सिधै बालुवाटार जाने !

काठमाडौँ – सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी शुक्रबार आज बिहान सार्वजनिक भएका हुन्। नवलपरासीबाट विप्लव शुक्रबार बिहानै …

Read More

निरन्तर मेहनतले सफलता दिलायो, अर्बौंको पोल्ट्री व्यवसाय चलाउँदै !

चितवन – निरन्तर मेहनत गर्यो भने सफलतामा पुगिन्छ भन्ने उदाहरण यहाँका व्यवसायी विनोद पोखरेलले देखाएका छन् । पूर्वी चितवनको रत्ननगरका पोखरेललाई २६ वर्षको कठोर परिश्रमले आज देशकै अग्रणी पोल्ट्री व्यवसायी …

Read More

“संसदमा ओलीकै बहुमत छ”

काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको दावी गरेका छन्। गृह जिल्ला रुपन्देही पुगेका पौडेलले संसदमा केपी शर्मा ओलीकै बहुमत रहेको दावी गरेका हुन्। बुटवलमा पत्रकारहरुसँग …

Read More

मेलम्चीको पानी छिट्टै सुन्दरीजल आइपुग्ने, बागमतीको सतह बढ्न सक्ने !

काठमाडौं : मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा बागमती नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयवासीलाई अपिल गरेको छ। यही फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी …

Read More

बुद्ध एयरले जनकपुर–अयोध्या उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले धार्मिक पर्यटन प्रवद्र्धनार्थ नेपालको जनकपुरबाट भारतको अयोध्यामा सिधा उडान सञ्चालन गर्ने भएको छ । पौराणिक, धार्मिक सम्बन्ध रहिआएको जनकपुरधाम …

Read More

केहि समयमै वृद्धभत्ता ५ हजार पुर्याउने ओलीको घोषणा !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले केहि वर्षमै वृद्धभत्ता बढाएर पाँच हजार पुर्याउने बताएका छन्। बिहिबार सिन्धुली पुगेका ओलीले वृद्धभत्ता बढाएर केहि वर्ष भित्रै पाँच हजार पुर्याइने प्रतिबद्धता व्यक्त गरेका …

Read More

गगन भन्छन् – “ओलीलाई छिट्टो बिदा गर्नतिर लाग्नुपर्छ”

काठमाडौँ – नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले पहिला प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउने विषय कांग्रेसको प्राथमिकता हुनुपर्ने बताएका छन्। सर्लाहीमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधिसभा सदस्य समेत रहेका …

Read More

“अहिलेको स्थिति नाजुक छ, सङ्कटबाट देशलाई कांग्रेसले मात्रै पार लगाउन सक्छ”

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार …

Read More

पश्चिमी वायुको प्रभावले पहाडी भागमा बदली, मौसममा यस्तो परिवर्तन !

काठमाडौँ – पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भागमा आंशिकदेखि सामान्य …

Read More

यस वर्षकै सस्तो भयो सुन ? कति ?

काठमाडौँ – हिजो बढेको सुनको मूल्य नेपाली बजारमा आज घटेको छ। महिनाको शुरुवातबाटै घट्न थालेको सुनको मूल्य आज पनि घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला …

Read More