धार्मिक वनको ढुङ्गामा कलात्मक आकृति

नवलपुर । गण्डकी प्रदेशको मुटु नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुर । नवलपुर जिल्लाको धार्मिक केन्द्र गैँडाकोट नगरपालिका । जहाँ हिन्दू धर्मसँग सम्बन्धित विभिन्न धार्मिकस्थल छन् । गैँडाकोटको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर आस्था …

Read More

कोरोना संक्रमणको कारण ज्यान जानेको सङ्ख्या आज ८२ ले बढ्यो, थप ११२ नयाँ संक्रमित भेटिए

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालभर ११२ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। यस दिन ३ हजार ४ सय ११ जनाको पीसीआर परीक्षण गर्दा ११२ जनामा सङ्क्रमण पुष्टि भएको …

Read More

‘बिबिसी सो’का चर्चित मास्टर सेफ सन्तोष साह भन्छन्, ‘नेपाली खानालाई विश्वभर पस्किँदैछु’

नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहेनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तीनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह । पाककलामा …

Read More

हप्ताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा भारी गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा भारी गिरावट आएको छ। बिहिबार नेप्से परिसूचक ४४.९४ अंकले घटेको हो। बजार २५५४.१३ विन्दुमा अडिएको छ। परिसूचकमा गिरावट आउँदा कारोबार पनि कम …

Read More

छतबाट लडेर एक विद्यार्थीको मृत्यु !

कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर ज्यान गएको छ । ज्यान जानेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी रहेका छन् । फार्मेसीमा अध्ययनरत …

Read More

भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

काराकास, १३ फागुन– भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका लागि पोर्चुगलका राजदूतलाई देश छाड्न …

Read More

प्रतिनिधिसभाका सांसदले तीन महिनाको तलब एकमुष्ट पाउने !

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले प्रतिनिधिसभा बैठक नबसेको झन्डै ३ महिनाको तलब भत्ता पाउने भएका छन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएपछि उनीहरूले संसद नचलेको अवधिको पनि तलब पाउने भएका …

Read More

एक वर्षसम्म पनि मजदूरले पाएनन् ज्याला !

बाजुराको बूढीगङ्गा नगरपालिका–३ स्थित पशुपति माध्यमिक विद्यालयको पर्खाल निर्माणमा काम गरेका मजदूरले एक वर्षसम्म पनि ज्याला पाएका छैनन् । सो विद्यालयको पर्खाल निर्माणमा काम गरेको एक वर्ष बितिसक्दा पनि उनीहरुले …

Read More

उच्च शिक्षा छात्रवृत्तिमा जुम्ला पर्न सकेन

कर्णाली प्रदेश सरकारको चालु आव २०७७÷७८ मा उच्च शिक्षा छात्रवृत्तिका लागि जुम्ला जिल्ला पर्न सकेको छैन । सामाजिक विकास मन्त्रालयले बर्सेनि यस प्रदेशका १० जिल्लामा उच्च शिक्षा अध्ययन गरिरहेका छोरी–बुहारी, …

Read More

सूर्य थापा भन्छन् – “प्रचण्ड, माधव नेपाल प्रधानमन्त्री बन्न गोरु ब्याउनुपर्छ”

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाको अर्को खेमाको नेतृत्व गरिरहेका प्रचण्ड र माधव नेपाल दुवै प्रधानमन्त्री बन्ने सम्भावना नरहेको दावी गरेका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा …

Read More